
Gsbg-3
Msbg-2
Usbl-7
ksbl-7
Jsbg-7
Pbu
Gsbr-6
Csbg-7
jsbr-3
Rksr-7
दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर-१ प्रदेश ‘ख’ देउखुरीको प्रदेश सम्मेलन यहीं चैत्र १६ गते लमहीमा हुने भएको छ । बर्षभरी गरेका कामहरुको समीक्षा तथा सुझाब संकलनका लागि नेपाली काँग्रेस केन्द्रीय समितीको निर्णय अनुसार काँग्रेसका विभिन्न समितीहरुले आ-आफ्नो सम्मेलन गर्दैछन् । दाङमा रहेका बिभिन्न काँग्रेस समितीहरुले पनि सम्मेलनको तयारी थालेका छन । यसै अनुरुप […]
धनगढी । धनगढीमा दुई युवक र दुई युवती लागूऔषध सहित पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर-९ घर भई हाल धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी र १८ वर्षीया किशोरीलाई लागूऔषध सहित बिहिबार पक्राउ गरिएको हो । यी दुबै युवतीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । […]
काठमाडौँ । पछिल्लो समय देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी तथा मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली भैरहेको छ । त्यस्तै आज दिउँसो कोशी,लुम्बिनी,मधेसल गायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]
दाङ । समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ६ र ७ मा क्रियाशिल दियालो मूल समितिको १२ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ बिहिवार सम्पन्न भएको छ ।मूल समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देल बीच बिहिबार आज बिहान धनगढीमा भेटघाट भएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा भूतपूर्व सैनिक सम्मेलनको अवसरमा सुदूरपश्चिम प्रदेश पुगेका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर मुख्यमन्त्री शाहसंग भेटघाट गरेका हुन् । सेना प्रमुख सिग्देल र मुख्यमन्त्री शाह […]
दाङ । सवारी दुर्घटनामा परी निधन भएका व्यवसायी दिलिप केसीको परिवारलाई राहत स्वरुप १० लाख बिहिबार प्रदान गरिएको छ । त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले बिहिबार आज गाडीमालिक स्वर्गिय केसीको परिवारलाई राहत स्वरुप १० लाख रुपैया हस्तान्तरण गरेको हो । प्रालिका अध्यक्ष सुरेश हमालले मृतक केसीको धर्मपत्नी कमला केसीलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेका […]
दाङ । गर्मियाममा बर्षेनी नेपालका वन क्षेत्रहरुमा लाग्ने गरेको वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न सामुदायिक वन समूहहरु र आम उपभोक्ताहरु सक्रिय रहनुपर्ने बिहिवार देउखुरीको गढवाका आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलावरले बताएका छन् ।प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना र गढवा गाउँपालिका तथा देउखुरी वन डिभिजन […]
धनगढी । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाइ पक्राउ गरेको छ । बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका वडा नम्बर -८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो । त्यस्तै आरोपि किशोरलाई पक्राउ गरेर […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८ बजेदेखि एसइई आरम्भ भएको हो । परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा […]
काठमाडौं । नेपाल सरकारको शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् । यही चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका […]