लमहीमा जारी पिएम कपमा त्रिभुवन आर्मी क्लबद्वारा मधेश प्रदेशलाई २१८ रनकाे लक्ष्य

दाङ । विभागीय टाेली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशको टीमलाई २१८ रनकाे विजयी लक्ष्य दिएकाे छ । लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत बुधबार आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पूरै ओभर खेलेर २१७ रन जाेड्याे । आर्मीका भीम सार्कीले सर्वाधिक […]

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। त्यस्तै जीपमा चालकसहित ५ जना […]

राप्तीको ऐरावती क्याम्पसमा अखिल क्रान्तिकारी र अखिल छैठौंको गठबन्धन प्यानल विजयी

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–२, लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैठौं ) बाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार सोनी २१४ […]

अर्घाखाँचीमा मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता सुरु

अर्घाखाँची । आजदेखि अर्घाखाँचीमा लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबार आजदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरेका छन् । खेल क्षेत्रकाे विकास,खेलाडी उत्पादान,नियमित प्रतियाेगिताका लागि सरकारले उच्च प्राथमिकतामा राखेकाे […]

करिब २५ करोड नगद रकम सहित दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले करिब २५ करोड नगद सहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको हो । उनिहरुबाट नेपाली रुपैयाँ,अमेरिकी डलर र युरो रल रकम सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने […]

पालिकालाई क्रसर उद्योगले राजस्व नतिरेपछि खानीजन्य पदार्थ उत्खननमा रोक

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट खानीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणमा रोक लगाएको छ । त्यस्तै गाउँपालिकाभित्र सञ्चालित क्रसर उद्योगले निर्माण सामग्री उत्खनन गरेबापत पालिकालाई बुझाउनुपर्ने रु ४९ करोडभन्दा बढी राजस्व नबुझाएपछि गाउँपालिकाले उत्खननमा रोक लगाएको हो । यस्तै यहाँका फेउसरका बराह क्रसर उद्योगले रु २० करोड ५६ […]

बाँकेमा लागुऔषध सेवनकर्ता र कारोबारी धेरै,एसपी कार्की नियन्त्रणमा सक्रिय बन्दै

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्ने थालको छ । केहि महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको प्रहरीले जनाएको छ । ३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना […]

निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौँ । नेविसंघले निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ । आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै आज नाराबाजी गरेका हुन् । त्यस्तै उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् । क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भन्दै कलेज प्रशासनले आज बिहान निर्वाचन स्थगित […]

खैरो हेरोइन लागुऔषध सहित एक युवक र युवती पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइन लागुऔषध सहित एक युवक र युवती पक्राउ परेका छन् । लागूऔषध कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका वडा नम्बर –३ भासी जनज्योती टोलकी २७ वर्षीया युवती निलम अवस्थीको घरमा खानतलासी गर्दा शुन्य दशमलव ४९ ग्राम खैरो हेरोइन लागुऔषध फेला पारी उलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले […]

टियु आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु चुनाव आज हुँदै,विश्व वि.क्याम्पसमा चैत ८ गते हुने

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने तालिका छ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुने छ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]