रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठकको स्टाटसले पार्टी भित्र तरंग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटस नहटाउने अडान लिएका छन् । रास्वपाका नेताहरुका अनुसार राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनेर एक जना केन्द्रीय पदाधिकारीले पाठकलाई फोन गरेका थिए । फोन संवादमा पाठकलाई राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनिएको थियो । तर, लुम्बिनी सभापति पाठकले आफूले आफ्नो धारणा […]

ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु,२जना घाइते

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासी आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना […]

आज पनि शिक्षा एनजारी गर्न माग गर्दै,शिक्षकहरुको प्रदर्शन जारी

काठमाडौं । आजपनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवारपनि काठमाडौंको माईतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । त्यस्तै सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन […]

कालिकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । कालिकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ‎आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका वडा नम्बर-२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले पलाँता-९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको जानकारी दिए । त्यस्तै रावतका अनुसार […]

प्रेस चाैतारी राप्तीद्वारा ३ दिने पत्रकारिता तालिम चलाउने र वैशाख २० गते दोस्रो अधिवेशन गर्ने

दाङ । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले तीन दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । राप्ती गाउँपालिका ३ मसुरियामा आइतवार बसेको कार्यसमितिको बैठकले तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । कमिटीका अध्यक्ष हुमा सुनारको अध्यक्षता एवं प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टिका बस्नेतको प्रमुख आतिथ्यता तथा नेकपा एमाले राप्ती गाउँपालिका कमिटी […]

कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई बालक पक्राउ

रोल्पा । लुम्री गाउँपालिका वडा नम्बर–७,हार्जाङमा कुकुर मारेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ । हार्जाङ घर भएका ११ र १८ वर्षका दिलबहादुर पुनका दुइभाई छोराहरुलाई प्रहरीले पक्राउ गरेको हो । गाउँमा १४ जनालाई टोकेको आरोपमा उनीहरुले वैशाख ३ मा झुण्ड्याएर यातना दिएर कुकुर मारेका थिए । कुुकुरलाई झुण्ड्याएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा […]

वालविवाह न्यूनीकरण गर्न सरकारसंग संवाद

दाङ । आईतवार दिनभर जसो वालविवाह न्यूनीकरण गर्न लुम्बिनी प्रदेश सरकारले बनाएका रणनितीक योजना र कार्यान्वयनका पक्षमा भएका प्रयासहरुको सार्थकताका बिषयमा देउखुरीको लमहीमा किशोर,किशोरी र सरकारका प्रतिनिधीहरुसंग दोहोरो संबाद भएको छ ।फातिमा फाउण्डेशन बाँके, मुक्त कम्लरी बिकासु मञ्च दाङ, सिर्जनशिल संस्था नेपाल, सैनामैना स्वाबलम्वी संस्था रुपन्देही र दलित महिला उत्थान केन्द्र बर्दियाको आर्थीक प्राबिधिक सहयोग […]

गैरकानुनी थुनामा राखिएको भन्दै रविद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ । त्यस्तै लामिछानेले यसअघि उच्च अदालत तुल्सिपुरको बुटवल इजलासले गरेको आदेश विरुद्धपनि सर्वोच्च सर्वोच्चमा […]

राप्रपा अध्यक्ष लिङ्देन लगायतलाई पक्राउ गरिएको प्रति संयुक्त जनआन्दोलन समितिको भर्त्सना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भर्त्सना गरेको छ । समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै उनीहरुलाई पक्राउ गर्ने कार्यको भर्त्सना गरेका हुन् । ‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण मागसहित सिंहदरबार परिसर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि […]

सुदूरपश्चिम प्रदेशमा एमाले परित्याग गर्ने बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा सामूहिक रुपमा नेकपा एमाले परित्याग गर्ने बढेका छन् । डा. भीमबहादुर रावललाई एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि सुदूरपश्चिममा पटक–पटक गरेर तीन सयभन्दा बढी नेताले एमाले परित्याग गरिसकेका छन् । त्यस्तै एमाले सुदूरपश्चिम प्रदेशको लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा आइतबार ७१ जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका छन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]