
Gsl
Ssbus
gms
Ratbs
Pbu
Bksbus5
Csbus
Nssbus7
dsbus
Amb
Jsbus
Ddhbs
Rbs
Gsbus

Vor
Hal
Pvg
Ksm
Ggd
Bbbpu
Wsp
nsb
Rgs
Bbu
Sbs
Tsm
Ssm
Sls
Asm
Rgu
Rsb
Rgu
Gst

Pls
Bml
Mks
Jmb
Syp
Ptm
Jmb
Gsb
Abd
Rmb
Rpp
bbt
sab
काठमाडौं । आजपनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
सोमवारपनि काठमाडौंको माईतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
त्यस्तै सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।
यस्तै सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।
