
Rgp1
Djs
pku
Gfs
Pbu
Lnp
Sgr
Pes
Unsku
cjs
sbs
Rgp
Srbpu
Ggp

Sbs
Rgs
Bbbpu
Rgu
Tsm
Rsb
Gst
Rgu
Asm
Vor
Hal
Ksm
Sls
Bbu
Ssm
nsb
Wsp
Ggd
Pvg

Pls
bbt
Mks
Jmb
Abd
sab
Gsb
Syp
Rmb
Jmb
Ptm
Rpp
Bml
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटस नहटाउने अडान लिएका छन् ।
रास्वपाका नेताहरुका अनुसार राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनेर एक जना केन्द्रीय पदाधिकारीले पाठकलाई फोन गरेका थिए । फोन संवादमा पाठकलाई राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनिएको थियो । तर, लुम्बिनी सभापति पाठकले आफूले आफ्नो धारणा लेखेको र नहटाउने जवाफ दिए ।
त्यस्तै फोन संवादमा पाठकले दिएको जवाफ उद्धृत गर्दै ती नेताले भने, ‘मैले आफ्नो धारणा लेखेको हुँ । पार्टीको होइन । हटाउँदिन ।’ लुम्बिनी प्रदेश सभापति पाठकको स्टाटसले रास्वपाभित्र तरंग पैदा गरेको छ । पाठकले केही दिन अगाडि राजतन्त्रको विरासत छोरा वा छोरी जो भएपनि राजा विरेन्द्रको वंशभित्र रहनुपर्ने भनेर फेसबुकमा लेखेका थिए ।
