मिनि ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

डोटी । डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका -१ गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो । त्यस्तै […]

आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । एकै पटक आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने छ । त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा […]

सामुदायिक वन महासंघ र प्रदेश सरकार बीच तेस्राे बार्ता सकियाे,अर्काे वार्ता बैशाख १७ गते बस्ने

बन महासंघले राखेकाे मागमा सरकारले लचकता देखायाे, अब बस्ने वार्तालाई अन्तिम र टुङ्गोमा पुर्याउने सरकारकाे तयारी दाङ । सामुदायिक वन उपभोक्ता महासंघले राखेकाे माग प्रती लुम्बिनी प्रदेश सरकारले लचकता देखाएकाे छ । लुम्बिनी प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय वार्ता समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले गठन गरेको वार्ता टोली बीच भएकाे […]

कक्षा १२ को परीक्षा सर्‍यो,वैशाख २१ गतेदेखि हुने

काठमाडौँ । यहिँ वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल […]

नेपाल शिक्षक महासंघद्वारा कक्षा १२ को परीक्षा बहिष्कार

काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सहितका विभिन्न शैक्षिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बहिस्कार गर्ने जनाएका छन् । ‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, […]

मोटरसाइकल सहित जलेको अवस्थामा एक पुरुषको शव फेला

कञ्चनपुर । मोटरसाइकल सहित जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० शिबनगरमा मङ्गलवार बिहान मोटरसाइकल सहित एक पुरुषको जलेको अबस्थामा शव फेला परेको हो । उक्त शव बेल्डाडी गाउँपालिका वडा नम्बर–३ का हरिकिसन रानाको भएको खुलेको छ । उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्थे अहिले […]

आज सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । आज सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा एघारौँ नम्बरमा पेसी तोकिएको छ । त्यस्तै अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको भन्दै चैत […]

लुम्बिनी प्रदेश सरकारको कामकाजमा भाषा तर्जुमा तथा मातृभाषा शिक्षासम्बन्धी अन्तरक्रिया

दाङ । लुम्बिनी प्रदेश सरकारको कामकाजमा भाषा तर्जुमा तथा मातृभाषा शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको कामकाजमा भाषा तर्जुमा तथा मातृभाषा शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रम भाषा आयोगका अध्यक्ष डा. गोपाल थाकुरको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। […]

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । सोमबार आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् । शिक्षामन्त्री, सभामुख,प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा […]

तुलसीपुरमा रेडक्रस दाङका पुर्व अध्यक्ष आचार्यद्वारा आफैंमाथि गोली हानी मृत्यु

दाङ । तुलसीपुरमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् । उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए । लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसीले भने, ‘गोली लागेर उनको मृत्यु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]