
Unsku
Sgr
Lnp
Gfs
Srbpu
Rgp1
Pbu
Djs
sbs
cjs
Ggp
pku
Pes
Rgp

Vor
Rsb
Sls
Wsp
Rgu
Rgs
Bbbpu
nsb
Sbs
Gst
Rgu
Tsm
Hal
Bbu
Ssm
Ksm
Asm
Ggd
Pvg

Pls
sab
Jmb
Gsb
Jmb
Mks
Syp
Ptm
Abd
Bml
Rpp
bbt
Rmb
धनगढी । सुदूरपश्चिम प्रदेशमा सामूहिक रुपमा नेकपा एमाले परित्याग गर्ने बढेका छन् । डा. भीमबहादुर रावललाई एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि सुदूरपश्चिममा पटक–पटक गरेर तीन सयभन्दा बढी नेताले एमाले परित्याग गरिसकेका छन् ।
त्यस्तै एमाले सुदूरपश्चिम प्रदेशको लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा आइतबार ७१ जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका छन् । उनीहहरूले एमाले परित्याग गरी रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने घोषणा गरेका छन् ।
यस्तै यसअघि पनि अछामलगायत कैलाली, कंचनपुरमा ठूलाे संख्यामा एमाले परित्याग गरी रावलकाे अभियानमा नेता तथा कार्यक्रता जाेडिएका छन् । एमाले छाेड्नेमा प्रदेश कमिटी, जिल्ला कमिटी, वडा कमिटीमा आबद्ध नेता कार्यक्रता रहेका छन् । देसन्चारा
