
jsbr-3
Msbg-2
Csbg-7
Pbu
Gsbr-6
Gsbg-3
Usbl-7
ksbl-7
Rksr-7
Jsbg-7
दाङ । ईलाका प्रहरी कार्यालय गढवामा सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक डबल बहादुर वमलाई गढवा र राजपुर गाउँपालिका क्षेत्रभित्र हुने अवैध कृयाकलापहरुलाई नियन्त्रण गर्न सकृय रहनुपर्ने कुरामा पत्रकारहरुले सुझाव राखेका छन् ।ईलाका प्रहरी कार्यालय गढवाले सोमवार आयोजना गरेको पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा राप्ती पारीको भूगोलमा हुने अवैध कृयाकलापहरु नियन्त्रण गर्न प्रहरी प्रशासन थप सकृय बन्नुपर्ने […]
कैलाली । भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार, भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँग खड्काको सम्पर्क पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीले विद्यार्थीको सिकाईका लागी तीनदिने कथा लेखन कार्यक्रम आइतबार सम्पन्न गरेको छ । कथाले समाज बोल्छ भन्ने भनाईलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीहरुलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयका ३६ जना विद्यार्थीहरुसँगको तीनदिने […]
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले तीनकुटने घटनाको अनुसन्धानका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यो आदेश गरेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र घटना भएकै दिन चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाई भने […]
दाङ । लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले डिजिटल सीपको विकासले रोजगारीका अवसरहरु सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । दुई महिने नि:शुल्क डिप्लोमा कम्प्युटर तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले कम्प्युटर तालिमले सहभागीहरुलाई प्रविधिमैत्री बनाउनुका साथै भविष्यमा रोजगारी तथा स्वरोजगारका लागि बाटो खुलाउने विश्वास लिएको बताए […]
दाङ । राप्ती गाउँपालिका–६,मा जैविक कृषि प्रवर्द्धनका लागि एकदिने सचेतनामूलक कार्यक्रम आईतबार सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ६, भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल,जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख […]
कञ्चनपुर । दुई वर्षदेखि कञ्चनपुरका चार सय ४७ उखु किसानले अनुदान रकम पाएका छैनन् ।जिल्लाका उखु किसानले २०८० र २०८१ को अनुदान रकम हालसम्म नपाएका हुन् । त्यस्तै उनीहरूले प्रति क्विन्टल ७० रुपैयाँ अनुदान पाउनुपर्ने हो । बेदकोट नगरपालिका वडा नम्बर ३, किसान ध्वजबहादुर विष्टले सरकारले उपलब्ध गराउँदै आएको अनुदान दुई वर्षदेखि नपाएको बताए। उनले […]
दाङ । तुलसीपुरमा शिक्षकलाई धारिलो हतियार प्रहार गरेर फरार रहेका युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरास्थित हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ परेका हुन् । बैशाख १९ गते बिहान करिब १०:१५ बजे हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि तुलसीपुर उपमहानगरपालिका–४,रक्षाचौर निवासी २१ वर्षीय सुरेश बि.क.ले […]
काठमाडौँ । सामाजिक एवम् पारिवारिक चलचित्र “झिल्को” शुक्रबारदेखि प्रदशनमा आएको छ । एउटा समसामयिक विषयमा तयार गरिएको सामाजिक एवम् पारिवारिक चलचित्र झिल्को हेर्नै पर्ने चलचित्र हो । मोबाईलले आज बालबालिकामा कस्तो असर पारिरहेको छ । घर परिवार र समाजमा कस्तो प्रभाब परिरहेको छ । पत्रकारितामा लोकप्रियताका लागि जे पनि लेख्दा त्यसले परिवार र समाजलाई कस्तो […]
दाङ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहि आएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई […]