Sidha Patra आइतबार, बैशाख २१, २०८२

काठमाडौँ । सामाजिक एवम् पारिवारिक चलचित्र “झिल्को” शुक्रबारदेखि प्रदशनमा आएको छ ।

एउटा समसामयिक विषयमा तयार गरिएको सामाजिक एवम् पारिवारिक चलचित्र झिल्को हेर्नै पर्ने चलचित्र हो । मोबाईलले आज बालबालिकामा कस्तो असर पारिरहेको छ । घर परिवार र समाजमा कस्तो प्रभाब परिरहेको छ ।

पत्रकारितामा लोकप्रियताका लागि जे पनि लेख्दा त्यसले परिवार र समाजलाई कस्तो असर पर्छ भनेर देखाईएको छ । चलचित्र “झोला” र “भोर” का निर्देशक यादव कुमार भट्टराईको मेहेनत र यो चलचित्रको सफलताले घर,परिवार, विद्यालय र समाजमा पक्कै केही सकारात्मक परिबर्तन ल्याउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

देशभरको ११६ हलहरुमा एकैसाथ प्रदशन भैरहेको सो चलचित्रलाई आफ्ना विद्यार्थी र बालबालिकासँग सपरिवार यो चलचित्र देखाउन विद्यालयहरु र अभिभाबक बर्गमा अनुरोध समेत निर्देशक भट्टराईले आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]