आलमलाई सफाइ दिने न्यायाधीशमाथिको छलफल निरन्तर

काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न बसेको न्यायपरिषदको आकस्मिक बैठक सकिएको छ । परिषद स्रोतका अनुसार बिहान बसेको उक्त बैठकमा आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि पनि छलफल भएको थियो । उच्च अदालतका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित केही दिनअघि न्याय […]

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा […]

प्रहरी हिरासतबाट मान्छे छुटाइदिन्छु भन्दै एक लाख ७० हजार रकम ठगी गर्ने यादव पक्राउ

सिरहा । प्रहरीको हिरासतबाट मान्छे छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर-१, गौरीपुरका प्रमोदकुमार यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार,सिरहा नगरपालिका वडा नम्बर-१६,माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै उनले रकम लिएका थिए । विवेककी आमा रानीदेवी यादवले […]

आज तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको मङ्गलबार आजका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । त्यस्तै विपक्षी दलहरु […]

सरकार र यातायात बीच वार्ता निष्कर्षबिहिन मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने

काठमाडौँ । सरकार र यातायात व्यवसायी बीचको वार्ता निष्कर्षविहीन भएपछि मंगलबार भोली पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए […]

डेढ किलो लागुऔषध अफिम सहित २ जना पक्राउ

धनगढी । कैलालीमा डेढ किलो बढी अफिम सहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । लम्की-चुहा नगरपालिका वडा नम्बर–३,को चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर-४,बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३,का ३२ वर्षीय […]

गढवा गाउँपालिकाद्वारा निती कार्यक्रमका लागि सुझाव संकलन

दाङ । निती तथा कार्यक्रम र बजेट निर्माण अगाडी गढवा गाउँपालिकाले सरोकारवालाहरुलाई आमन्त्रण गरि सुझाव संकलन गरेको छ । आईतवार पालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुबाट आएका सुझावहरुलाई संकलनमा मात्र सिमित होइन कार्यान्वयन गर्न गराउन नागरिकहरुले कार्यक्रममै जोड दिएका छन् । कृषि तथा पशुपालनमा आत्मनिर्भरता बढाउन स्थानीय सरकारले प्रभावकारी निती कार्यक्रम र बजेट बनाउन आग्रह […]

पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुरो नेपालकी अध्यक्ष खड्का सहित २ जना पक्राउ

धनगढी । एक वर्षदेखि कैलाली र कञ्चनपुरका किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा सहित दुई जना पक्राउ परेकी छिन् । खड्का सँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी […]

कीर्ते गरी लाइन्सेन्सबाट भ्रष्टाचार गरेको अभियोगमा यातायातका ४ कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका ४ जना कर्मचारीविरुद्ध कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली सहित ४ जनाविरुद्ध गलत लिखत बनाइ सरकारी कागजात कीर्ते गरी भ्रष्टचार गरेको अभियोगमा शुक्रबार विशेष अदालतमा अख्तियारले आरोपपत्र दायर […]

लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित राखेका छौं:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी सरकारले विपद प्रतिकार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् । मुख्यमन्त्री आचार्यले भूकम्प,बाढी,पहिरो,आगलागी, चट्याङ,सवारी दुर्घटना लगायतका विपदबाट प्रदेशलाई सुरक्षित बनाउने रणनीतिअन्तर्गत सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभाको शनिबार बुटवलमा उद्घाटन कार्यक्रममा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]