ठूला दलका ठूला नेताले राजनीतिबाट विश्राम लिए अहिलेकोआन्दोलन रोकिन्छन्:महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सवै आन्दोलन रोकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट बिश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने […]

गुरुकुल घोराहीमा कक्षा १२ का विद्यार्थीहरु दिक्षित

दाङ । गुरुकुल एकेडेमी,घोराहीले एक विशेष समारोहका बीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध गराउँदै दिक्षित गरिएको हो । कार्यक्रम गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–निर्देशक तथा वरिष्ठ […]

राजसंस्था पक्षधरहरुसँग सरकार डरायोःअध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउनेबारेमा छलफल भएको जानकारी दिए । उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए। त्यस्तै उनले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानमा […]

कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध

धनकुटा । शनिबार आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ । बाढीले सागुरीगढी गाउँपालिका वडा नम्बर–६,स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए । त्यस्तै सडक […]

गाउँपालिका अध्यक्ष चौधरीलाई कालोमोसो लगाउने नेकपा बहुमतका नेता साउँद पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा धनगढी घर भएका बहुमतका नेता ३४ वर्षीय रमेश साउँदलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले साउदलाई शुक्रवार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको बताएको छ । यस्तै उनलाई […]

आजदेखि नारायणहिटी क्षेत्रमा ३९ दिनसम्म निषेधाज्ञा

काठमाडौं । प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा आज (शनिबार)देखि ३९ दिनसम्म निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यहीँ जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए। त्यस्तै उनका अनुसार केशरमहल चोकबाट नारायणहिटी दरबार […]

राप्तीकाे सरसफाइ तथा फाेहाेर व्यवस्थापन:बुटवल उप-महानगरपालिकाकाे टाेलीद्वारा अवलोकन

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाको सरसफाइ तथा फोहर व्यवस्थापन प्रणालीको बुटवल उपमहानगरपालिकाबाट आएको अध्ययन टोलीले शुक्रबार अवलोकन गरेको छ । बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदीकाे नेतृत्वमा विभिन्न वडाका अध्यक्षहरू, सरसफाइ शाखाका प्राविधिक कर्मचारी, योजना शाखाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी अध्ययन भ्रमण टाेलीले सरसफाइ तथा फोहर व्यवस्थापन प्रणालीको अवलोकन गरेको हाे। टोलीले राप्ती गाउँपालिकामा […]

शान्तिबाटिकाको आन्दोलन पश्चात राजावादीहरु पुगे माइतीघर

काठमाडौँ । नेपालमा राजसंस्था पुनर्स्थापना गर्न भन्दै बिहीबार (जेठ १५) देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ । बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरुले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेको हो । त्यस्तै अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भएपनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल-वानेश्वर सडक खण्ड अस्तव्यस्त बनेको छ । यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको […]

वरिष्ठ पत्रकार तथा साहित्यकार चालिसेको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन शुक्रबार आज निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो । त्यस्तै जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका […]

सामन्तवादको जरा काट्न नसक्दा गणतन्त्र बदनाम भयो: महासचिव विप्लव

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था परिवर्तन भएपनि सामन्तवादको जरा अझै काट्न नसक्दा गणतन्त्र बदनाम भइरहेको बताएका छन् । सामन्तवाद ढल्यो तर दलका नेताहरुमा रहेको ऐसआराम भोग गर्ने जीवन शैलीमा परिवर्तन नहुँदा नागरिकमा वास्तविक गणतन्त्रको अनुभूति हुन नसकेको उनले बताए । गणतन्त्र दिवसको अवसरमा जनपत्रकार संगठनले बिहीबार बुटवलमा आयोजना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]