
Jns
Asb
lnp
Usb
Pbu
Rgp
Lnp
Sgp
Lks
Ggp
Dus
ksb
Rgp
Dbs
Ggp
Rgp
Rgp


दाङ । तुलसीपुर उपमहानगरपलिका वडा नम्बर १३ बखरियमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।
त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । एक जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घटना बारे थप विबरण आउन बाकी रहेको छ ।
