
Rksr-7
Pbu
Jsbg-7
ksbl-7
Gsbr-6
Jsbr-3
Gsbg-3
Msbg-2
Usbl-7
Csbg-7
दाङ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानरपालिका वडा नम्बर–५,का एक ३६ वर्षिय पुरुषलाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्ने पुरुषको नाम भने गोप्य राखिएको छ । बालिकाको संवेदनशिलतालाई ख्याल गरी प्रहरीले बुवाको नाम पनि गोप्य राखेको हो । पक्राउ परेका पुरुषले आफ्नै छोरी १८ […]
काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ । यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । […]
काठमाडौं । कैलालीमा विष खुवाएर शिक्षक साथीको हत्या गरेको आरोपमा प्रहरीले तीन जना साथीलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर – १ का ३६ वर्षीय लोकेन्द्र रावल,जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाल रहेका छन् । धनगढी घर भएका ४५ वर्षीय […]
काठमाडौं । नेपाल प्रेस युनियनले १० औं महाधिवेशन आगामी जेठमा गर्ने गरी आफ्नो कार्यकाल थप गरेको छ । नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्सालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । नेपाल प्रेस युनियनको विधान अनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य गर्न बाँकी रहेकाले विधानको व्यवस्था अनुसार विशेष परिस्थितिलाई ध्यानमा दिँदै […]
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् । त्यस्तै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो । यस्तै एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका […]
दाङ । देउखुरीको लमहीमा पार्किङ गरि राखिएको बोलेरो गाडीले च्यापेर आइतबार बिहान एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी विशाल फलफुल सप्लायर्सका संचालक रामओतार बानियाँका २१ वर्षीया छोरा राकेश बानियाँ रहेका छन् । आज बिहान साढे ५ बजेको समयमा फलफूल बोक्ने लु ३ च ४८ १४ नम्बरको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा शनिबार आयोजित पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविरमा डेढ सय भन्दा बढी महिलाहरुले सेवा लिएका छन्। राप्ती गाउँपालिका,स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) र ओसिसारा स्वास्थ्य परामर्श केन्द्र बुटवलको संयुक्त आयोजनामा तथा ए वान केपीएल हेल्थ डायग्नोस्टिक्स, लुम्बिनी राउण्ड टेबल १६ क्लब र […]
दाङ । नेपाल संस्कृत विश्वविद्यालय दाङको आयोजना र पतञ्जली योग समितिको सहआयोजनामा दाङको वेलझुण्डीमा आगामी असोज २५ देखि २७ गतेसम्म बृहत्त अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको छ । दाङ र नेपाललाई विश्वका विभिन्न देशहरुमा चिनाउन र मानव स्वास्थ्यको एक महत्वपूर्ण उपचार पद्धति योग,ध्यान,आसन र प्रणायामलाई गाउँ वस्तिसम्म पुर्याउन यो अभियानको थालनी गरिएको कार्यक्रमका संयोजक तथा […]
दाङ । सिसहनियाँ– महदेवा जाेड्ने राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु शुक्रबार आज साँझ करिब ७ बजेकाे समयमा महदेवा देखि सिसहनियाँ तर्फ जाँदै गरेकाे रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनकाे ज्यान गएकाे […]
झापा । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । यति ठुलो लागूऔषध कारोबारमा भने एमालेका एक स्थानीय नेताकै संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेले […]