
Ssb
Usb
Ssb
Ksb
Bsn
Ppu
Nsb
Tgp
Rks
Rsb
Ksb
Ksb
Gsb
Csb

Usb
Tsb
Ssb
Hl1
Gsb

Nps
Rgu
ptl
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।
यस्तै एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरुबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ । एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको बाक्लो भिड रहेको छ ।
