ओमप्रकाश गुप्ता शुक्रबार, साउन ०२, २०८२

दाङ । सिसहनियाँ– महदेवा जाेड्ने राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार आज साँझ करिब ७ बजेकाे समयमा महदेवा देखि सिसहनियाँ तर्फ जाँदै गरेकाे रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनकाे ज्यान गएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पुनको लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए । मृतक पुनको टाउकोमा गम्भीर चोट लागेको थियाे । मृतककाे शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]