
Pbu
Jsbg-7
Csbg-7
Msbg-2
Gsbg-3
Rksr-7
Jsbr-3
ksbl-7
Usbl-7
Gsbr-6
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवाञ्छित गतिविधि भएको देखिएमा वा शंकास्पद गतिविधि भएमा प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ । प्रहरीले घर,कोठा छोडेर कहीं कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी गराउन,आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम,थर, वतन,परिचय खुल्ने कागजात,फोटोसहितको […]
काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई आज आइतबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीले जानकारी दिए । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका […]
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ। सभापति शेरबहादुर देउवा र आरजु राणा देउवानिकट नेविसंघका केहीले आज मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जाहेरी दिएका हुन्। भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय- […]
बाँके । यौन धन्दा चलाउने दर्जनौं होटल-रेष्टुरेन्टमा नेपाल प्रहरीले छड्के जाँच गर्दा पुरुष र महिला गरि ४५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यौन धन्दा चलिरहेको जनगुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी–कर्णाली होटल, रिभरसाइड र दंगाली होटलमा एकैपटक छापा मार्दा यौन धन्दामा संगल्न व्यक्तिहरु पक्राउ परेका हुन् । उक्त […]
काठमाडौँ । पशुपक्षीको फिड सप्लिमेन्ट आयातको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका र प्रतिबन्धित पशुपन्क्षीका औषधिहरु आयात गरेको आरोपमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार काठमाडौँको शंखमुलबाट सुवेदीलाई पक्राउ गरेको हो । उनीमाथि लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भई ललितपुर जिल्ला अदालतबाट […]
दाङ । गढवा गाउँपालिकाको छात्रवृत्तिमा अध्ययनरत तीन विद्यार्थीले बनाएका आकर्षक सेरामिक सामग्रीहरुको प्रदर्शनी शुक्रबार गढवामा सम्पन्न भएको छ । माटाका भाँडाको परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै गढवा गाउँपालिकाले गढवालाई सेरामिक उद्योगको केन्द्र बनाउने दीर्घकालीन योजना अघि बढाएको हो । काठमाडौं विश्वविद्यालयको क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययनरत विद्यार्थी ज्ञानबहादुर थारु कुमाल वडा नम्बर १, जस्मिता थारु कुमाल […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीक पत्रकारहरूले व्यवसायीकताको धर्म निभाउनु पर्ने बताएका छन् । राप्ती प्रेस मञ्चले तिहार, छठ लगायतका पर्वको अवसर पारेर शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा मञ्चको स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पत्रकारहरुमा खोज पत्रकारिता […]
काठमाडौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्नका लागि दलहरुलाई डाकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस्तै जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ […]
काठमाडौं । टोखा नगरपालिका वडा नम्बर –२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ । त्यस्तै […]
हुम्ला । कर्णाली नदीमा एक युवतीको बेवारिसे शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका धुलाचौर नजिकै कर्णाली नदीको छेउमा शव फेला परेको हो । त्यस्तै नदी किनारमा एक युवतीको बेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । शव बुधबार बिहान ९ मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा फेला परेको इलाका प्रहरी […]