
Sys
Gsbus
Ssbus
smb
Ppu
gms
jms

Gg1
Tsb
cks
Gsb
Gg5
Ln7
Ln8
Asm
Rys
Dps
kbs
Sbs
Ln2
Ln1
Usb
bml
Hl1
Ssb
bmj
Ln3

Rss
Jpb
Gg3
Rgu
Gjl
Ksb
Gg2
ptl
Gg4
Jab
Snk
Sbs
Sab
Gg6
Nps
Bpb
Sml
काठमाडौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्नका लागि दलहरुलाई डाकेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
त्यस्तै जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ । प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित सरकार गठन भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् ।
यस्तै निर्वाचन धाँधलीरहित र सबैलाई भाग लिने वातावरणसहितको हुने उनको दाबी थियो ।
आगामी २१ फागुनमा निर्वाचन मिति घोषणा भइसकेको छ ।
