
Usbl-7
Jsbr-3
Jsbg-7
Msbg-2
Pbu
ksbl-7
Rksr-7
Gsbr-6
Gsbg-3
Csbg-7
दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले भारतका पुर्ब साँसद (राज्य सभा) तथा व्यापार मण्डल उत्तर प्रदेश भारतका अध्यक्ष बनवारीलाल कंछललाई बुधबार लमहीमा भव्य स्वागत सम्मान गरेको छ ।संघले दुई देशबीचको आपसी व्यापारिक,सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता […]
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार आज पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् । बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् । आज मात्र सार्वजनिक भएका देउवाले पार्टी बैठकलाई सम्बोधन गरे भने त्यसलगत्तै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका वडा नम्बर –१ भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यस अघि वरिष्ठ उपाध्यक्ष थिए । यस अघिका अध्यक्ष अशोक बेल्वासे वैदेशिक रोजगारीका शिलशिलामा विदेश गएपछि आचार्यले कार्यवाहक अध्यक्षको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण परियोजना”अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सोमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले राप्ती […]
दाङ । नेपाल नेत्रज्योति संघद्वारा संचालित लमही आँखा अस्पतालमा एक बिरामीको जटिल आँखाको छेउमा बिझेको काठको टुक्रालाई शल्यक्रिया मार्फत बाहिर निकाल्न सफल भएको छ। करिब ३.५ सेन्टिमिटर लामो काठको टुक्रा आँखाको छेउमा बिझेको बिरामी उपचारका लागि रिफर भई अस्पताल आइपुगेका थिए। अस्पतालमा आएपछि प्रा.डा.प्रदीप बस्तोलाको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले तत्काल शल्यक्रिया सुरु गरेको थियो। […]
काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन् । जेनजी आन्दोलन र पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्न नेविसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले सिंहदरबार जलाउनुपर्छ भन्ने बालेनलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए । त्यस्तउनले भने, ‘सिंहदरवार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान […]
दाङ । देउखुरीको लमही नगरपालिकाको पशु सेवा केन्द्रमा पशु उपचारका लागि आउने किसानहरुको संख्या अघिल्लो वर्षको तुलनामा बढ्दो क्रममा रहेको छ । पशु सेवा केन्द्रका पशु चिकित्सक डा.संजय श्रेष्ठका अनुसार यो वर्ष साउनदेखि असोज महिनासम्म करिब एक सय पचासभन्दा बढी किसानले केन्द्रबाट सेवा लिएका छन् । त्यस्तै उनीहरुले खसी, बोका, बाख्रा, कुखुरा, हाँस, कुकुर, राँगा, […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवाञ्छित गतिविधि भएको देखिएमा वा शंकास्पद गतिविधि भएमा प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ । प्रहरीले घर,कोठा छोडेर कहीं कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी गराउन,आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम,थर, वतन,परिचय खुल्ने कागजात,फोटोसहितको […]
काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई आज आइतबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीले जानकारी दिए । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका […]