
Rksr-7
Csbg-7
Jsbr-3
Msbg-2
Jsbg-7
Gsbg-3
ksbl-7
Usbl-7
Gsbr-6
Pbu
काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना रहेका छन् । यसअघि प्रहरीले सञ्जि दाहाललाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न […]
काठमाडौँ । नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ । यो वैशाख यताको तथ्याङ्क हो । यो अवधिमा १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत्त परिवार कल्याण महाशाखा अन्र्तगत्त खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले १ हजार ४०८ जनामा इन्सेफलाइटिस सिन्ड्रोमका लक्षण देखिएकामध्ये १६४ […]
दाङ । लमही बजारको ट्राफिक र सर्वसाधारणको सहज आवागमनलाई व्यवस्थित गर्न लमही नगरपालिकामा सरोकारवालाबीच सम्पन्न बैठकले ११ बुँदे निर्णय गरेको छ । बैठकले अटो र ई–रिक्साको पार्किङ र सञ्चालनलाई व्यवस्थित गर्न नगर विकास समितिसँगको सहकार्यमा धमिलाको रुखदेखि पछाडी रहेको नगर विकासको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाउने,कान्छी रोडदेखि शाहमार्गसम्म सडकका सवारी साधनलाई सार्वजनिक बगैंचामा पार्किङ गर्ने […]
सुनसरी । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी गाउँपालिका वडा नम्बर-१,लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जना छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुको साथबाट नगद १ […]
दाङ । जेनजी आन्दोलनको मौका छोपेर तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान मुद्धामा १५ बर्ष कैद सजाय तोकिएका दाङको राप्ती गाउँपालिका–८ पिपरीका बुधिराम चौधरी भन्ने बुधराम चौधरी र ५ जना जवरजस्ती करणी मुद्धामा कैद भोगिरहेकाहरु छन् । जवरजस्ती करणी मुद्धामा ७ बर्ष कैद सजाय तोकिएका […]
काठमाडौं । इलामको बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला,जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५,इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब […]
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङ लगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी […]
काठमाडौँ । सर्वोच्चसहित देशभरका अदालतहरु दसैँ बिदापछि खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू आजदेखि खुलेका हुन् । जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च,विशेष र जिल्लासहित देशभरका अदालतहरूमा क्षति पुगेको छ । सर्वोच्चले यसअघि बन्दीप्रत्यक्षीकरण सुनुवाइ सुरु गरिसकेको छ । त्यस्तै अदालतले घटस्थापना अघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले आगामी असोज २४ गते स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सोमबार राप्ती गाउँपालिका ३ मसुरियामा बसेको कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। मञ्चले स्थापना दिवसका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा […]
काठमाडौं । निरन्तर वर्षाका कारण सोमबार बिहान मदन भण्डारी लोकमार्गमा खसेको पहिरो योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका कार्यकर्ताले पन्छाएका छन् । सोमबार आज बिहान लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो वाईसिएलले पन्छाएर यातायात सुचारु गराएको हो । लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका ७ होक्से क्षेत्रको नाम्जेमा पहिरोसँगै ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो […]