
Sssbus1
Ssbus
Ssbus
tssbus
nsm
ssbus
Gsl
Sssbus1
Pbu
Ssbus

Bbbpu
Gst
Ksm
Pvg
Rgs
Wsp
Hal
Rsb
Tsm
Ssm
Rgu
Sls
Asm
Sbs
Vor
Ggd
nsb
Bbu
Rgu

Bml
Gsb
Syp
sab
Rmb
Mks
bbt
Rpp
Jmb
Abd
Ptm
Jmb
Pls
हुम्ला । कर्णाली नदीमा एक युवतीको बेवारिसे शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका धुलाचौर नजिकै कर्णाली नदीको छेउमा शव फेला परेको हो ।
त्यस्तै नदी किनारमा एक युवतीको बेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । शव बुधबार बिहान ९ मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा फेला परेको इलाका प्रहरी कोल्टीले जनाएको छ ।
यस्तै यही असोज १० गते चंखेली गाउँपालिका वडा नम्बर -४,माथिल्लो पालीका एक युवा र एक जना युवतीले सामाजिक सञ्जालमा स्टाटस लेखेर घरबाट सम्पर्कविहीन भएका थिए । त्यसबेला बेपत्ता भएकी चंखेली गाउँपालिका-४ की २३ वर्षीय कर्मा बाोहराको शव हो कि भनेर प्रहरीले अनुसन्धान थालेको छ ।अनलाइनखबर
