
gms
Ssbus
jms
Gsbus
Sys
smb
Ppu

cks
kbs
Tsb
Gsb
Hl1
Dps
Usb
Rys
bml
Ssb
Ln1
bmj
Gg1
Ln9
Sbs
Asm
Ln2
Gg5
Ln3
Ln7

Bpb
Sbs
Gjl
Nps
Gg6
Rgu
Gg2
Gg4
Sab
ptl
Ksb
Rss
Jab
Jpb
Gg3
Snk
Sml
काठमाडौं । टोखा नगरपालिका वडा नम्बर –२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।
त्यस्तै उनीहरुले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो । पक्राउ परेकाहरुमाथि प्रहरी हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।
