प्यूठान-थप १४ जना मानिसमा कोरोना पुष्टि

प्यूठान । प्यूठानमा बिहिबार थप १ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती बिज्ञान प्रतिस्ठान दाङमा ११ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ३ जना गरि थप १४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ७ महिना देखि ६८ वर्ष उमेर समूहका चार महिला र १० जना पुरुषमा संक्रमण भएको छ […]

स्याङ्जा-पहिरोमा परीएर ९ जनाको मृत्यु, १ जना जीवितै उद्धार

स्याङ्जा । अबिरल बर्षापछि गएको पहिरोका कारण स्याङ्जामा एकै घरमा ९ जना पुरिएका सबैको सनाखत भएको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादी स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै पुरिएका हुन । पहिरोमा पुरिएर मृत्यु हुनेमा माया नेपाली, सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, […]

दाङ-लमही जेसिज सप्ताह शुरु,पहिलो दिन वृक्षारोपण

दाङ । देउखुरीको लमहीमा बिहीबारदेखि जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरु संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरिएको हो ।पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले वृक्षारोपण गरेर सप्ताहको उद्घाटन गर्नु भएको हो । जेसिज वर्ष २०२० का अध्यक्ष (जेसी)सपना पाण्डे-पण्डितको […]

बुटवल र भरतपुरमा काेराेना संक्रमित ३ जनाकाे मृत्यु

बुटवल । कोरोनाभाइरसको संक्रमणबाट नवलपरासी र कपिलवस्तुमा गरि दुई जनाको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत नवलपरासी र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुबैलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो […]

दाङ-देउखुरीको सर्पदंश उपचार केन्द्रमा पहिलोपटक सर्पले डसेको विरामीलाई सफल उपचार

दाङ ।  देउखुरीमा पहिलोपटक सर्पदंशकाे उपचार पश्चात् दुईजना सर्पले डसेका विरामी निकाे भइ घर फर्किएका छन् । दाङ-देउखुरी सर्पदंश उपचार केन्द्र गढवामा  पहिलोपटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी ८० वर्षिय तुल्ला जोगि (मुसलमान) काे औलामा र गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी ८ वर्षिय बालक रामकृष्ण पौडेलकाे खुट्टाको […]

दाङ-लमही-घाेराही सडक खण्डमा स्कारपियाे खाेलामा खस्याे, दुई जना गम्भीर घाइते

आश्विन ८ गते,बिहीबार-दाङ । देउखुरीको लमही-घाेराही सडक खण्ड स्थित कुलमाेड देखि करिब दुई किलोमिटर अगाडि स्कारपियाे खाेलामा खसेकाे छ । बिहीबार सल्यानका पत्रकार सवार बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट झन्डै पचाँस […]

दाङ,देउखुरीमा पनि देखियो समुदाय स्तरमै कोरोना,वडाध्यक्ष नै सँक्रमित

दाङ । देउखुरीको लमहीमा एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले सोमबार बिज्ञप्ती जारी गर्दै लमही नगरपालिका अन्तरगतका एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।जसमध्य २ जना समुदाय स्तरका नागरिक हुन् । लमही नगरक्षत्रको समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो । […]

दाङ-शिक्षा सम्बन्ध काम गर्नेलाई दुई दिने क्षमता विकास कार्यशाला राजपुरमा सम्पन्न

आश्विन ६ गते,मंगलबार-दाङ । देउखुरीको राजपुर गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बन्ध काम गर्ने व्यक्तिहरुका लागि क्षमता विकास दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ ।राजपुर गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष धनपती देवी यादवको विशेष […]

नेपाली काँग्रेसद्वारा जनसम्पर्क समिति समन्वय बिभागको टुङ्गो – नाम सहित

दाङ । नेपाली काँग्रेसले’जनसम्पर्क समिति समन्वय बिभाग’ को टुङ्गो लगाएको छ ।नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सोमबार काँग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय बिभागको टुङ्गो लगाउनु भएको हो । नेपाली काँग्रेसको बिधान, २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम देश तथा बिदेशबाट ३४ जना सदस्य मनोनित हुनु भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]