रोल्पामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ठगिएको श्रमिकको गुनासो

रोल्पा । रोल्पामा गत आर्थिक बर्षको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्नेहरू ठगिएका छन् । रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ का २९ जना स्थानियहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत दैनिक ७५० रुपैयाँ पाउने गरि काम गराइएको उनिहरुलाई विभिन्न बहाना बनाएर दैनिक ६०० रुपैयाँ मात्र दिइएको गुनासो गरेका छन् । गत आर्थिक बर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत […]

दाङको-राजपुर गाउँपालिका कर्मचारी द्वारा सरसफाइ

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका कर्मचारीले मंगलबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ कार्य सम्पन्न गरेको छ ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी र पालिकाको प्रशासन शाखाका अधिकृत महेश थापा मगरको प्रमुख नेतृत्वमा गाउँपालिकामा कार्यरत कर्मचारीद्वाार  कार्यालय परिसर भित्रमा वर्षाको कारण बढेको झारजंगल तथा पलास्तीक, काठका टुक्राटुक्रिलाई एक ठाउँमा व्यवस्थापन गर्ने कार्य गरेको हो ।केही […]

दाङ-देउखुरीको सहिद सहकारी द्वारा ३ वटा सेवा सुरु

आश्विन १२ गते-सोमबार,दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ जखेरा ताल जाने पुरानो अमर हाेटलमा एक वटा नयाँ सहकारीले एकै छाता मुनि ३ वटा सेवा दिन सुरु गरेकाे छ ।संस्थाले डेरी पसल,अाैषघि पसल र एग्रो भेट पसल गरि तीन वटा सेवा दिन थालेको छ । जखेरा गाउँका केही युवाहरुकाे ३ लाखकाे लगानी साे कार्य […]

दाङ-देउखुरीको कालाकाटे-सिक्टा हुलाकी सडकमार्ग निर्माणको राजपुर- २ को बिवादमा सहमती

दाङ । हुलाकी सडकमार्ग अन्तर्गत कालाकाटे-सिक्टा राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियाको मिलनचौक देखि पश्चिम करिब ४००मिटर बाटो निर्माणमा विवाद हुँदै आएकोमा हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर सुनिलकुमार गुप्ता, राजपुर गाउँपालिका प्रमुख लोकराज के.सी. र राजपुर २ का वर्डा प्रमुख दुर्गा प्रसाद शर्माको संयुक्त छलफलबाट नक्सामा कायम रहेको सडकको मध्यबिन्दुबाट दायाँबायाँ सडक निर्माण गर्ने र […]

दाङ-शान्ति सुरक्षा सम्बन्धि बेला चौकीका नव इन्चार्ज खड्काद्वारा परिचयात्मक कार्यक्रम

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित प्रहरी चौकी बेलामा आउनु भएका नव इन्चार्ज सुनिल कुमार खड्काले चौकीको कार्य क्षेत्र भित्रमा रहेका सम्बन्धि सरोकारवाला निकायलाई आमन्त्रण गरि शान्ति सुरक्षा सम्बन्धि छलफल र परिचयात्मक कार्यक्रम सप्पन्न गराउनु भएको छ । आमन्त्रण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा,३ का […]

काठमाडौं-दिल्लीले पहिले ब्याटिङ गर्दै,सन्दीप टोलीमा फेरि परेनन्

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा केहिबेरमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीले पहिला ब्याटिङ गर्दै छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ सेटमा परेका छैनन् । दिल्ली आफ्नो दोस्रो खेलमा चेन्नईसँग भिड्न लागेको हो । उसले पहिलो खेलमा किङ्स इलेभेन पन्जाबलाई […]

प्युठानमा विभिन्न संस्थाको सहकार्यमा मास्क तथा कृषि सामाग्री र फलफूल बैंक संचालन

प्यूठान । नेपाल सरकार समाज कल्याण परिषदको आह्वानमा अहिले राष्ट्रभरि सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम चलिरहेको छ ।असोज ६ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्ने कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि नगरपालिकाको सहकार्यमा अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना र गैर सरकारी संस्था […]

दाङमा वर्षाले खेतको धान ढल्यो,किसान चिन्तित

दाङ । लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी भरतमणी चौधरीले दशका खेतमा तिनसय यु.यास.बाह्र बाइब्रेट जातको धान लगाउनुभयो । परम्परागत रुपमा धान खेती गर्दै आउनु भएका चौधरीले गतवर्ष भन्दा यसवर्ष बढी धान उत्पादनमा वृद्धि आउने विश्वास गर्नुभयो थियो । चौधरीलाई प्रत्येक वर्ष धान स्यार्ने चटारो हुन्थ्यो । यसवर्ष तिहार ढिलो भएकाले तिहारअघि धान काट्ने […]

दाङ-तुलसीपुरको रिजाल उद्योगले तिर्‍यो कारवाही स्वरुप दुई लाख रुपैया जरिवाना

दाङ । तुलसीपुर ५ ङ लाईनमा रहेको रिजाल बन्धु तेल उद्योगले दुई लाख रुपैया जरिवाना तिरेको छ । चिरिन्जीवी रिजालले सन्चालन गरेको उद्योगले उत्पादन गदै आएको सौगात ब्राण्ड तोरीको तेलको प्रतिबोतलमा नापतौलको मात्रा कम भएको भन्दै सरकारी संयन्त्रको अनुगमन टोलीले दुई लाख रुपैया जरिवाना गरेको थियो । उक्त टोलीले आगामी दिनमा सुधार गर्न र जरिवाना […]

धरानमा थप २ जना कोरोना संक्रमतिको मृत्यु

काठमाडौँ । धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप २ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ कानेपोखरीका ५५ वर्षीय पुरुष र प्रदेश २ सप्तरी राजविराजका ७० वर्षीय पुरुष रहेका छन् ।यस सँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ जना पुगेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]