
Gmk
Ksm
mbd
Anm
Mbdvs
Sds
gst
Pbu
Rbs
Gisld

Bbbpu
Ksm
Vor
Hal
Sls
Rgu
Ssm
Bbu
Asm
Gst
Rgu
Pvg
Wsp
Tsm
Rsb
Ggd
Rgs
Sbs
nsb

bbt
Pls
Jmb
Jmb
sab
Rpp
Bml
Syp
Gsb
Mks
Abd
Ptm
Rmb
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा केहिबेरमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीले पहिला ब्याटिङ गर्दै छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ सेटमा परेका छैनन् ।
दिल्ली आफ्नो दोस्रो खेलमा चेन्नईसँग भिड्न लागेको हो । उसले पहिलो खेलमा किङ्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । त्यस खेलमा सन्दीप टोलीमा थिएनन् । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले दोस्रो खेलमा राजस्थान रोयल्ससँग हार ब्यहोरेको थियो ।
