Sidha Patra शुक्रबार, आश्विन ०९, २०७७

काठमाडौँ । धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप २ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ कानेपोखरीका ५५ वर्षीय पुरुष र प्रदेश २ सप्तरी राजविराजका ७० वर्षीय पुरुष रहेका छन् ।यस सँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ ।

आईसीयूमा उपचार भइरहेको मोरङका पुरुषमा आन्द्राको क्यान्सर रहेको बताइएको छ । राजविराजका पुरुष भदौ २८ गते भर्ना भएकोमा हिजोमात्रै कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]