
Gis
Rgp1
cjs
sbs
Djs
Unsku
Gfs
Rmb
pku
Srbpu
Pbu
Sgr
Lnp
Rgp
Sds
Cps
Pes
Rgp
Ggp

Hal
Bbbpu
Ksm
Ssm
Rgu
Pvg
Bbu
Rgs
Sbs
Ggd
Gst
Wsp
Rsb
Rgu
nsb
Vor
Tsm
Sls
Asm

Gsb
Rmb
Ptm
Abd
Jmb
Jmb
Bml
sab
Mks
bbt
Rpp
Syp
Pls
दाङ । हुलाकी सडकमार्ग अन्तर्गत कालाकाटे-सिक्टा राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियाको मिलनचौक देखि पश्चिम करिब ४००मिटर बाटो निर्माणमा विवाद हुँदै आएकोमा हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर सुनिलकुमार गुप्ता, राजपुर गाउँपालिका प्रमुख लोकराज के.सी. र राजपुर २ का वर्डा प्रमुख दुर्गा प्रसाद शर्माको संयुक्त छलफलबाट नक्सामा कायम रहेको सडकको मध्यबिन्दुबाट दायाँबायाँ सडक निर्माण गर्ने र उक्त सडक निर्माण कार्य गर्दा नक्सामा कायम भएको सडकको क्षेत्रभित्र निर्माण गरि बनाईएका घर ब्यवस्थापनको सम्बन्धमा गापाले घर निर्माण गर्ने व्यक्तिको अवस्था छानबिन गरि ब्यबस्थापन गर्नुपर्ने भए अन्यत्र ब्यवस्थापन गर्ने ,सम्बन्धित घर ब्यवस्थापन गर्न भने समय उपलब्ध गराईने गरि सडक निर्माण कार्यलाई अघि बढाईने सहमती भएको छ ।
हुलाकी सडक खण्ड अन्तर्गत कालाकाटे- गढवा हुँदै सिक्टा जोडिने सडक निर्माणको क्रममा राजपुर गाउँपालिका २ ,मटेरिया सडकदेखी उत्तरतर्फका जग्गाधनीहरु र स्थानिय बुद्दिजिबीहरुको मिति २०७६ साल पौष ५ गतेको बैठक निर्णयानुसार नक्सा नम्वर मटेरिया, १/क पुर्वमा कित्ता न. ७५३ पश्चिममा कि. न. २५०को बिचमा नक्सामा बाटोको चौडाई ३३ देखि ३८ मिटर कायम रहेको भएपनी बाटोको पुरा चौडाईको मध्यबिन्दुबाट दायाँ -बायाँ ८/८ मिटर कायम गरि १६ मिटरको बाटो निर्माण गर्नु पर्नेमा केन्द्रबिन्दुबाट दायाँ /बायाँ कायम नगरी एकलौटी उत्तरतर्फका जग्गाधनिहरुलाई असर पार्ने गरि बाटो निर्माण कार्य गर्न खोज्दा पिडित जग्गाधनीहरुले कानुनी मापदण्ड अपनाउदै सम्बन्धित निकायमा उचित न्यायको माग सहित आवेदन दिएकोमा सम्बन्धित वर्डा कार्यालयबाट जारी गरेको निर्णय समेत कार्यन्वयन हुन नसक्दा उक्त स्थानमा बाटो निर्माण कार्य स्थगित हुँदै आएकोमा तत सम्बन्धी समस्याको व्यहोरा राजपुर गा.पा, प्रहरी चौकी बेला, हुलाकी राजमार्ग आयोजना योजना कार्यालय नेपालगन्जमा जानकारी गराउने र त्यहाँबाट समेत उचित निकास आउन नसके उच्च अदालत तुल्सिपुर दाङ्गमा मुद्दा दर्ता गर्ने भनी जग्गाधनिहरुको निर्णय भए अनुसार हुलाकी राजमार्ग कार्यालयले उक्त समस्याको निकास आफै निकाल्ने तर जग्गाधनिहरुले सरकारी अमिन झिकाई गा.पा प्रतिनिधि समेतको उपस्थितिमा दुबै साईडका जग्गा छुट्याउने कार्य गर्नुपर्ने त्यस पश्चात् बाटोको मध्यबिन्दुबाट दायाँ,बायाँ बराबर सडक निर्माण गरिने भन्ने अश्वासन दिएकोमा त्यसै बमोजिम जग्गाधनिहरुले गा.पा संग समन्वय गरि नापी शाखा ,लमही दाङबाट अमिन झिकाई गापाका प्रतिनिधि , स्थानिय बुद्धिजीवी समेतको उपस्थितिमा सडक -सिमा क्षेत्र छुट्याएका थिए। सडकमा घर निर्माण गरि बसोबास गर्दै आएका घरधनिले सरकारले आफुहरुलाई घर हटाउन भनेको खण्डमा आफुले घर हटाउछौ भनी इन्जिनियर गुप्तासमक्ष बताएका थिए ।
