
Mbdvs
Ksm
mbd
Pbu
Sds
Gmk
Anm
Rbs
Gisld
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ४ फोहरा निवासी भोला यादवले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ । एक लिटरको मिनरलवाटरको बोतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी सुरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएको हो । मंगलवार बिहान यादवले घरमा […]
गुल्मी । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डोज चालक बन्नु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशनको शिलान्यास गर्न डोजर चलाएर उहाँ चालक बन्नु भएको हो । शिलान्यास गर्ने क्रममा डोजरको पुजा गरेर प्रमुख भुसाल आफैले केहि बेर सम्म डोजर चलाएर माटो समेत खन्नु भएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन हुने सबै बैंक तथा शाखाहरु भदौ २३ गतेदेखि २५ गतेसम्म खोल्नैपर्ने निर्देशन दिएको छ । निषेधाज्ञाका कारण सीमित शाखामा मात्रै सञ्चालन गरेका बैंकहरुले अब राजस्व संकलन हुने सबै शाखा खोल्नु पर्ने भएको हो । राष्ट्र बैंकले साेमबार सम्पूर्ण बैंकहरुलाई पत्राचार गर्दै राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ बनगाउँमा रहेको स्वर्गद्वारी आश्रममा सोमबार एकाएक आगलागी भएको छ । बिद्धुत लाइन सट भएर स्टोररुममा एक्कासि आगलागी भएको हो । आश्रमको स्टोर रुममा आगलागी हुँदा काठ,टिन लगायत स्टोर रुममा रहेका सम्पुर्ण सरसामान जलेर नस्ट भएका छन् । आगोलाई नेेपाल प्रहरी,सशस्त्र प्रहरी,लमही खानेपानीको टोली र स्थानीयबासी,नगरपालिका तथा गढवा […]
सल्यान । कपुरकोट गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको कपुरकोट बजार क्षेत्र सोमबार दिउँसोदेखि खुलाइएको छ । गाउँपालिका र सरोकारवालाहरुसँग आज विहान भएको छलफलबाट सोमवार १२ बजेदेखि सिल हटाउने निर्णय गरेको हो । सिल खुल्ला भए संगै कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय,३ नं वडा कार्यालय,तरकारी बजार तथा कपुरकोट बजार […]
दाङ । देउखुरीको ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी स्थित ज्ञवाली स्टोरले बिक्रीका लागि राखेको शिल गरेको पुरानो, खुइलिएको जारमा कम्पनीको स्टिकर समेत नरहेको र जार भित्र लेउ लागेको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले प्रकाशित प्रारम्भिक वातावरणीय परिक्षण आइ ई ई सम्बन्धि राय सुझावका लागि सार्वजनिक गरेको सूचनाका सम्बन्धमा दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले राय सुझाव अक्षरस पालनाका निम्ति सोमबार एक बिज्ञपति मार्फत आफ्नो सुझाव पेश गरेको छ । जस् सुझावमा यस्तो रहेको छ, वडा नम्बर १ मा नदीजन्य पदार्थको संकलन गर्दा भालुवाङ […]
दाङ । दाङमा जारी निषेधाज्ञाको स्वरुप आइतबारदेखि परिवर्तन भएको छ । भदौ १४ गते राति १२ बजेदेखि जारी गरिएको एक हप्ते पूर्णकालीन निषेधाज्ञाको समयावधि सकिनै लाग्दा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सबै क्षेत्रको राय सुझावलाई मनन् गर्दै निषेधाज्ञालाई निरन्तरता दिए पनि स्वरुप भने परिवर्तन गरिएको हो । सोमबार भोलि बिहान ६ बजेदेखि मध्यान्ह १२ […]
दाङ । देउखुरीको लमही कोइलाबास सडक फराकिलो गर्दा बाटोमा पर्ने संरचनाको क्षतिपूर्ति दिलाउने माग जोडदार रुपमा उठाइने भएकोछ । लमही कोइलाबास सडक खण्ड फराकिलो गर्न लमही नगरपालिकामा एक समिति गठन गरिएको हो । सडकको एरियामा रहेका संरचना हटाउन बिहिवार नगर प्रमुख कुल बहादुर के.सी.को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । जस्को सदस्यहरूमा नगर […]
दाङ । देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे महिलाकाे शब फेला परेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदी कटाहाघाटमा अन्दाजी ४०/४५ बर्षकाे एक महिलाकाे शब फेला परेकाे हाे । बुधबार बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदीको किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर […]