पहिरोले पुरिएर पाल्पामा एक महिलाको मृत्यु

पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर –३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नम्बर ७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिनु भएको छ । पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा […]

दाङमा चलिरहेको एम्बुलेन्सबाट लडेर एकजना महिलाको मृत्यु

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहीनाका स्थायी घर भएको हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) मा बस्दै आउनु भएका ३५ बर्षीया कमला बिकको चलिरहेको एम्बुलेन्सबाट लडेर गए राति मृत्यु भएको छ । उहाँ गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेको बिकको गएराति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु […]

दाङको गढवा गाउँपालिकामा रोजाईको मान्छेलाई जागिर दिने बिषयमा बिवाद

दाङ । देउखुरीको गढवा गाउँपालिकामा सानातिना बिषयमा पनि प्रायजसो बिवाद श्रृजना भईरहन्छन् । जनप्रतिनिधि बिचमा पनि आपसी कुरा नमिल्दा बारम्बार बिवाद उत्पन्नका उदाहरण हरु थुप्रै छन । अहिले फेरि गढवा गाउँपालिकामै कर्मचारी दर्खास्तको बिषयमा उत्पन्न बिवादले उग्र रुप लिएको छ । उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी बिच उत्पन्न बिवाद सतहमा आएको […]

दाङको,देउखुरीमा गत १ महिना पहिले देखि रसायनिक मल युरिया हाहाकार

दाङको देउखुरीमा गत १ महिना पहिले देखि रसायनिक मल युरिया हाहाकार भएको छ । भारतमा काेभिड -१९ काे स्थिति भवाभह भए पछि नेपालका नाकाहरु सबै सिल भएकाले युरिया मल ढुवानीमा समस्या हुदा मलकाे हाहाकार भएको हाे । मलकाे हाहाकार भए पछि घान खेतिमा झारदगाेडमेल पछि राखिने युरिया मल नहुदा अहिले कृषकहरुले साढे अाठ सयमा पाइने […]

दाङको सानो राप्ती नदीमा मोटरसाइकल खस्दा एकको मृत्यु एक बेपत्ता

दाङ। देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी २६ बर्षिय सुरज नारायण चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ भने सोही गाउँ निवासी बर्ष २७ का मनोज चौधरी बेपत्ता भएका छन । उनिहरु लु ५७ प ८८ ०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । हिज राती एघार बजे राति लमही देखि गढवा जाँदै गर्दा […]

दाङको लमहीमा रहेको एक होटल शनिबार सिल गरियो

दाङ। देउखुरीमा रहेको लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित एक  होटल शनिबारदेखि सिल गरिएको छ। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिम तर्फ जान लागेको बसका यात्रीहरुलाई होटलमा खाना खुवाए पछि सिल गरिएको हो । सिरहा जिल्लाबाट दाङको चाउखोला जान लागेका २८ जना सडक पिच गर्ने मजदुरलाई होटल संचालकले होटलमा खाना खुवाएकोले होटेल […]

राजपुरमा सालको काठ तस्कर अलि पक्राउ-दुई जना यादव फरार

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा स्थित जनकल्याण सामुदायिक वन क्षेत्र भित्रबाट सालको रुख चोरी कटानी तथा अवैध ओसारपसार गर्ने काठ चोरी तस्करको समुह मध्य एक जनालाई बिहीबार बेला सब डिभिजन बन कार्यालयले पक्राउ गरेको छ,भने २ जना फरार रहेको सब डिभिजन बन कार्यालयका साहयक वन अधिकृत टेन प्रसाद आचार्यले बताउनु भएको […]

लमहीका पुर्ब प्रअ तुलसीराम केरा खेति तर्फ आकर्षित

पछिल्लो समयमा कृषि पेशालाई युवाहरुले अंगाल्न नसकिरहेकाे समयमा लमही न,पा,३ कान्तिपुर निवासि एक बृद्ध अवस्थाका पुरुष, पुर्ब प्रअ तुल्सिराम अधिकारी अहिले कृषि अन्तरगत केरा खेति तर्फ आकर्षित हुनु भएको छ । उहाँले १ बिगाहा क्षेत्रफलमा झन्डै ४ सय बाेट केरा राेपण गर्नु भएको छ । आफ्नाे ब्याक्तीगत ५ लाखकाे लगानिमा साे खेति गर्नु भएको हाे […]

दाङमा मनाईयो वन दिवस,वनकर्मी निर्वाचित भएपनि समस्या उस्तै

‘समृद्धिका लागि सामुदायिक वन : उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ देशैभर सामुदायिक वन दिवस मनाईएको छ । दाङ । दाङको देउखुरी स्थित बन महासँघ लमही नगर कमिटिले पनि आईतबार बिबिध कार्यक्रम गरि मनाएको छ । कर्रि सामुदायिक वन उपभोक्ता समिति लमही-७ बनघुस्रीको सहयोगमा बन दिवस मनाईएको हो । बन महासँघ लमही नगर […]

लमही न.पा १ को हिल्याम्मै सडक,मर्मत गरिदिन स्थानीयको अनुरोध

लमहि नगरपालिका वडा नम्बर १ को वडा कार्यालय नजिकै उत्तर तर्फकाे कच्ची सडक बर्षाका कारण हिल्याम्मै भएको भन्दै स्थानीय सरकार संग मर्मत गरिदिनहुन स्थानीयले माग गरेका छन । साथै उनिहरुले कर मात्रै असुली गर्ने तर बिकास निर्माणकार्य भने नगर्ने सरकार भएकाले अाक्राेष पनि ब्यक्त गरेका थिए । वडा कार्यालयकाे ठिक उत्तर तर्फ सडक हिल्याम्मै हुदा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]