
Gisld
Ksm
Gmk
Anm
Pbu
Mbdvs
Rbs
Sds
mbd

Asm
Rgs
nsb
Rgu
Pvg
Wsp
Bbu
Gst
Vor
Ggd
Ksm
Bbbpu
Hal
Sbs
Ssm
Rgu
Tsm
Rsb
Sls

sab
Jmb
Pls
Abd
Syp
Bml
Jmb
Rpp
Rmb
Gsb
Mks
bbt
Ptm
दाङ । देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे महिलाकाे शब फेला परेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदी कटाहाघाटमा अन्दाजी ४०/४५ बर्षकाे एक महिलाकाे शब फेला परेकाे हाे । बुधबार बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदीको किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियाे बलाउज,निलाे रंगकाे पेटिकाेटकाे इजारा र निधारमा समान्य चाेट लागेकाे मंगाेलियन तथा पहाडिमुलकाे जस्ताे देखिने शब फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिनु भएको छ ।
शब कुन ठाउँबाट कसरी आईपुग्याे भन्ने बिषयमा अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक सारूले जानकारी दिनु भयो । शबकाे अहिले सम्म सनाखत हुन नसकेकाे राप्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिनु भएको छ । उक्त शबलाई लमही अस्पतालकाे शब गृहमा पठाई सकिएकाे प्रहरीले बताएकाे छ ।
