भानु जोशी सोमबार, भाद्र २२, २०७७

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ बनगाउँमा रहेको स्वर्गद्वारी आश्रममा सोमबार एकाएक आगलागी भएको छ । बिद्धुत लाइन सट भएर स्टोररुममा एक्कासि आगलागी भएको हो ।

आश्रमको स्टोर रुममा आगलागी हुँदा काठ,टिन लगायत स्टोर रुममा रहेका सम्पुर्ण सरसामान जलेर नस्ट भएका छन्  । आगोलाई नेेपाल प्रहरी,सशस्त्र प्रहरी,लमही खानेपानीको टोली र स्थानीयबासी,नगरपालिका तथा गढवा गाउँपालिकाको दमकलले धेरै अबेर पछि मात्र नियन्त्रणमा लिएको प्रतयक्षदर्सीले बताएका हुन । सो आगलागीबाट कुनै मानवीय  क्षति नभएको बुुझिएको छ ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]