
Rgp
Rgp
Jns
Dbs
Lnp
Ggp
ksb
Pbu
Rgp
Dus
Sgp
Lks
Rgp
Ggp
Asb
Usb
lnp
दाङ। देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी २६ बर्षिय सुरज नारायण चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ भने सोही गाउँ निवासी बर्ष २७ का मनोज चौधरी बेपत्ता भएका छन । उनिहरु लु ५७ प ८८ ०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । हिज राती एघार बजे राति लमही देखि गढवा जाँदै गर्दा […]
दाङ। देउखुरीमा रहेको लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित एक होटल शनिबारदेखि सिल गरिएको छ। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिम तर्फ जान लागेको बसका यात्रीहरुलाई होटलमा खाना खुवाए पछि सिल गरिएको हो । सिरहा जिल्लाबाट दाङको चाउखोला जान लागेका २८ जना सडक पिच गर्ने मजदुरलाई होटल संचालकले होटलमा खाना खुवाएकोले होटेल […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा स्थित जनकल्याण सामुदायिक वन क्षेत्र भित्रबाट सालको रुख चोरी कटानी तथा अवैध ओसारपसार गर्ने काठ चोरी तस्करको समुह मध्य एक जनालाई बिहीबार बेला सब डिभिजन बन कार्यालयले पक्राउ गरेको छ,भने २ जना फरार रहेको सब डिभिजन बन कार्यालयका साहयक वन अधिकृत टेन प्रसाद आचार्यले बताउनु भएको […]
पछिल्लो समयमा कृषि पेशालाई युवाहरुले अंगाल्न नसकिरहेकाे समयमा लमही न,पा,३ कान्तिपुर निवासि एक बृद्ध अवस्थाका पुरुष, पुर्ब प्रअ तुल्सिराम अधिकारी अहिले कृषि अन्तरगत केरा खेति तर्फ आकर्षित हुनु भएको छ । उहाँले १ बिगाहा क्षेत्रफलमा झन्डै ४ सय बाेट केरा राेपण गर्नु भएको छ । आफ्नाे ब्याक्तीगत ५ लाखकाे लगानिमा साे खेति गर्नु भएको हाे […]
‘समृद्धिका लागि सामुदायिक वन : उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ देशैभर सामुदायिक वन दिवस मनाईएको छ । दाङ । दाङको देउखुरी स्थित बन महासँघ लमही नगर कमिटिले पनि आईतबार बिबिध कार्यक्रम गरि मनाएको छ । कर्रि सामुदायिक वन उपभोक्ता समिति लमही-७ बनघुस्रीको सहयोगमा बन दिवस मनाईएको हो । बन महासँघ लमही नगर […]
लमहि नगरपालिका वडा नम्बर १ को वडा कार्यालय नजिकै उत्तर तर्फकाे कच्ची सडक बर्षाका कारण हिल्याम्मै भएको भन्दै स्थानीय सरकार संग मर्मत गरिदिनहुन स्थानीयले माग गरेका छन । साथै उनिहरुले कर मात्रै असुली गर्ने तर बिकास निर्माणकार्य भने नगर्ने सरकार भएकाले अाक्राेष पनि ब्यक्त गरेका थिए । वडा कार्यालयकाे ठिक उत्तर तर्फ सडक हिल्याम्मै हुदा […]
दाङ । दाङको घोराहीमा करेन्ट लागेर दुई भाइ बालकको मृत्युभएको छ भने एक जना गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ बलाजुरे निबासी दिलबहादुर रावतका छोराहरु १४ बर्षका विरबल रावत र १० बर्षका चेतबहादुर रावतको करेन्ट लागेर मृत्युभएको हो । त्यस्तै बुवा दिलबहादुर पनि गम्भिर घाईते हुनुभएको छ । मकै बारीमा बदेल […]
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ सुनखोली स्थित पुर्व-पश्चिम महेन्द्र राजमार्गको छेउमै ग्य्राभिल (मिस्क्ट) डम्पिङ गर्दा आवागमनमा समस्या पैदा भएकोछ । घोराही निवासी निर्माण ब्यबसायी प्रबिण भण्डारीले पक्की सडक संगै सटाएर गिटी मिस्कट थुपार्दा सडक दुर्घटनाको जोखिम बढाएको स्थानीयले बताएकाछ्न ।तीन दिन पहिला सो स्थानमा तीनवटा मोटरसाइकल दुर्घटनामा परेको स्थानीय प्रतक्षदर्शीले बताएकाछ्न । […]
दाङ । लगातारकाे बर्षा पछि आएकाे खहरे खाेलाले लमही नगरपालिका वडा नम्बर १ डाँडागाँउ देखि क्षेष्ठ पाेल्टिफर्म सम्म जाने सडक जिर्ण भएको छ । केही वर्ष पहिले सो वडाका स्थानीय बासिन्दाकाे सहयाेगमा उक्त सडक निर्माण गरिएको थियाे । साे सडक खन्डकाे खहरेखाेलाकाे बाढीले गर्दा सडकमा राखिएको हेमपाइप पनि बगाउन सक्ने देखिएको छ भने सडक साँधुराे […]
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ अनन्द नगर टोलमा बिजुलीको ट्रान्समिटरको पोल सहित उक्त ठाउँमा ५ वटा पोल ढलेको आज एक महिना पूरा भएको छ । तर सम्बन्धित निकाय लमही विद्युत प्राधिकरणको कार्यालयमा सो समस्याको बारेमा जानकारी गराएपनि अहिलेसम्म प्राधिकरणले ध्यान नदिएर व्यवास्था गरेको सो टोलका स्थानीय समाजसेवी दिल्ली बहादुर बस्नेतले जानकारी गराउनु […]