
cjs
Sgr
Djs
sbs
Lnp
Unsku
Ggp
Pes
Rgp
Pbu
Rgp1
pku
Gfs
Srbpu

nsb
Vor
Ggd
Asm
Rgu
Ksm
Sls
Rgu
Hal
Bbbpu
Tsm
Ssm
Gst
Rsb
Wsp
Pvg
Bbu
Sbs
Rgs

Rpp
Mks
Abd
Gsb
Ptm
Jmb
sab
bbt
Jmb
Syp
Pls
Bml
Rmb
दाङ । लगातारकाे बर्षा पछि आएकाे खहरे खाेलाले लमही नगरपालिका वडा नम्बर १ डाँडागाँउ देखि क्षेष्ठ पाेल्टिफर्म सम्म जाने सडक जिर्ण भएको छ । केही वर्ष पहिले सो वडाका स्थानीय बासिन्दाकाे सहयाेगमा उक्त सडक निर्माण गरिएको थियाे । साे सडक खन्डकाे खहरेखाेलाकाे बाढीले गर्दा सडकमा राखिएको हेमपाइप पनि बगाउन सक्ने देखिएको छ भने सडक साँधुराे भएकोले सडकमै ठुलाे भ्वाङ्ग परेकाे अबस्था हुँदा त्यस क्षेत्रमा चल्ने सवारीसाधन आवत-जावत पनि बन्द भएको छ ।
त्यस्तै सडकमा अहिले सवारी साधन आवत-जावतमा बन्द भएपछि स्थानीय बासीलाई सास्ती खेप्नु परेको छ भने संम्बन्धित निकायले अहिलेसम्म चाँसाे दिएको छैन । त्यस् ठाउकाे हाेम पाइप बगाएर दुई गाउँकाे संम्पर्क पनि बिच्छेद हुने निश्चित छ । उक्त सडकमा दैनिक जसाे ४ ,६ वटा साना-ठुलाे सवारि साधनहरु गुड्ने गर्दछन ।
