
Rbs
Sds
Anm
Gisld
Pbu
Gmk
Ksm
Mbdvs
mbd

Ksm
Ssm
Gst
Rsb
Rgs
Tsm
nsb
Rgu
Vor
Ggd
Bbbpu
Rgu
Bbu
Wsp
Sbs
Hal
Pvg
Sls
Asm

Abd
Mks
Rmb
bbt
Syp
Bml
Rpp
Jmb
Gsb
Pls
Ptm
Jmb
sab
दाङ । दाङको घोराहीमा करेन्ट लागेर दुई भाइ बालकको मृत्युभएको छ भने एक जना गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ बलाजुरे निबासी दिलबहादुर रावतका छोराहरु १४ बर्षका विरबल रावत र १० बर्षका चेतबहादुर रावतको करेन्ट लागेर मृत्युभएको हो । त्यस्तै बुवा दिलबहादुर पनि गम्भिर घाईते हुनुभएको छ ।
मकै बारीमा बदेल मार्नका लागि विच्छईएको विजुलीको तारमा परेर बालकहरुको मृत्युभएको हो । मकै लिन बारीमा गएका बालकहरुले तार नदेखेका कारण उनिहरुलाई करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । मकैबाली बदेलले खाएर नष्ट गर्न थालेपछि रातीमा करेन्ट छोडेको र बिहान स्विच अफ नगरी बारीमा गएका बेला करेन्ट लागेको प्रहरीले बताएको छ । घाईते चेतबहादुरको अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
