
Anm
Ksm
Gmk
Mbdvs
mbd
Rbs
Sds
Gisld
Pbu

Bbu
Ggd
Rgu
Rsb
Rgs
Ssm
Bbbpu
Sbs
Wsp
Rgu
Hal
Gst
Vor
nsb
Asm
Ksm
Sls
Tsm
Pvg

Abd
Pls
Jmb
bbt
Rpp
Syp
Bml
Gsb
Rmb
Ptm
sab
Mks
Jmb
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ अनन्द नगर टोलमा बिजुलीको ट्रान्समिटरको पोल सहित उक्त ठाउँमा ५ वटा पोल ढलेको आज एक महिना पूरा भएको छ । तर सम्बन्धित निकाय लमही विद्युत प्राधिकरणको कार्यालयमा सो समस्याको बारेमा जानकारी गराएपनि अहिलेसम्म प्राधिकरणले ध्यान नदिएर व्यवास्था गरेको सो टोलका स्थानीय समाजसेवी दिल्ली बहादुर बस्नेतले जानकारी गराउनु भयो ।
बस्नेतका अनुसार अहिले अर्को टोलबाट बिजुली बत्तीको लागि लाइन तानेर गुजारा गरि रहेको बताउनु भयो । सो टोलमा विद्युतको काम गर्ने ठेकेदार र कर्मचारीको मिलेमतोमा डुब्लीकेट काम गरेको कारणले यसरी ट्रान्समिटरको पोल सहित अन्य पोल ढलेको हुन सक्ने अनुमान गरिएको सिधापत्र संग बताउनु भएको हो । त्यस्तै उहाँले सम्बन्धित निकाय वडापालिका र नगरपालिकालाई यो समस्याको लागि छिटोभन्दा छिटो पहल गरिदिन अनुरोध गर्नु भएको छ ।
