
Djs
cjs
Rgp1
Rgp
Rgp
Srbpu
pku
Sgr
Sds
Pbu
Lnp
Unsku
Pes
Rmb
Cps
Gfs
Ggp
Gis
sbs

Rgu
Rgu
Asm
Bbu
Pvg
Ksm
Ssm
Vor
Ggd
Sls
Gst
Tsm
Bbbpu
Hal
Wsp
Rgs
nsb
Rsb
Sbs

Syp
Mks
Ptm
Abd
sab
Jmb
Gsb
Rmb
Pls
Bml
Rpp
bbt
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मा रहेकाे टिकुलिगढ सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्षमा पुनः गंगा केसी चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको वनको २० औं साधारण सभाद्वारा उहाँ तेस्रोपटक सो वनको अध्यक्ष पदमा सर्बसहमत रुपमा चयन हुनु भएको हाे ।
समुहको २० औं साधारणसभा र १० औं अधिबेशनले यस्ताे नेतृत्व चयन गरेकाे हाे । केसीकाे नेतृत्वमा पुराना र नयाँ ब्याक्तिहरु समेत राखेर १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । हालै संम्पन्न भएको सभाले यस्ताे नयाँ समिति चयन गरेकाे बताइएको छ ।
