
Rgp
Rgp
Ggp
Jns
Pbu
Lnp
Dbs
Usb
Dus
ksb
Rgp
Sgp
Lks
Rgp
lnp
Asb
Ggp
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।आज बुधबार बिहान ६:२५ बजे अस्पतालमै उहाँको निधन भएको हो। उहाँ माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या देखिएपछि, उहाँलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो। सीता २०१८ साउन […]
दाङ । घर ढल्नै अाँटेकाे थियाे । अघिल्लो काेठामा बाँस बस्न सक्ने अवस्था थिएन । तर, पनि असार, साउनकाे झरिमा पनि डरै डरले रात बिताउनु पर्थ्याे । समस्यामा पर्नु भएकी रिमा नेपालीकाे पानी चुहिने खरकाे छानाेमा उतिबेलै माननीय सांसद रेवतीरमण शर्माकाे पहलमा त्रिपाल टाँगियाे । भत्किन थालेकाे घरकाे भित्तामा टेकासाे लगाइयाे । अनि माननीय सांसद […]
दाङ । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् । आईतबार राति साढे ८ बजेको समयमा घोराहीबाट लमही तर्फ जादै गरेको ना ६ ख ३२० नं. को ट्रक घोराही ३ वैसी बगाउने खोलामा एक्कासी दुर्घटना हुँदा बाँके घर घएका ट्रक चालक प्रकाश परियारको घटना […]
रुकुमपश्चिम । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरिएको हो । अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । […]
दाङ । गोरुहरु तस्कर हुने गरेको यो भन्दा पहिले त सुन्ने गरिन्थ्यो । तस्करहरुले राम्रो मूल्य पाउँने भएपछी गाईलाई छोडी विभिन्न बहानामा गोरुको तस्कर मात्र गर्थे । अबभने दिनप्रति दिन गोरुको अभाव हुन थालेपछी तस्करको नजर राष्ट्रिय जनावर गाई प्रती पर्न थालेको छ । लमही नगरपालिका वडा नम्बर ४ स्थित शान्तीनगरमा जम्मा गरेर राखिएका ४१ […]
दाङ । यादव समाज सेवा संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवले आफूमाथि सांघातिक आक्रमण भएको बतउनु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहनु भएका यादवले दशैंको टिकाको दिन दुर्गापूजाको विसर्जन गर्ने क्रममा भएको विवाद समाधानको प्रयास गर्ने क्रममा आफूमाथि धन्यराज यादव सहितको समूहले आक्रमण गरेर घाइते बनाएको बताउनु भएको छ । यादवले विज्ञप्ति जारी गर्दै […]
दाङ । देउखुरीमा ब्रोइलर कुखुराकाे मूल्य फेरि बढेको छ ।बिजया दशमीमा कुखुराकाे माग बढि भएको र कुखुराकाे अभाव भएकोले मूल्य बृद्धि गरिएको हाे । देउखुरी कुखुरा पालक समुहकाे हिजो बसेकाे बैंककले आज कार्तिक १४ गते देखि लागू हुने गरि मूल्य बढाउने निर्णय भएको समुहका प्रबक्ता तथा काेषाअध्यक्ष प्रकाश पाेखरेलले जानकारी दिनु भएको छ । उहाँका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २,बेलामा रहेको देउखुरी उपत्यकाकै प्रसिद्ध सोमईथान मन्दिरको जिर्णोद्धार भौतिक निर्माण तथा ब्यवस्थापन सुधार गर्ने उद्देश्यले २०७३ सालमा आयोजना गरि सम्पन्न गरिएको श्रीमतभागवत महायज्ञमा सहयोगी महानु भावहरुको नामावली लेखिएको सिलालेख मन्दिर भित्र रहेको एउटा घर भित्रको कुनामा अहिलेसम्म अलपत्र अवस्थामा थन्किएका छन् ।शिलालेख सुल्टो बनाएर अवलोकन गर्दा विभिन्न संघ […]
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ वडा इकाई समितिको आयोजनामा बुधबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा इकाई स्तरका कार्यकर्ताले उच्च स्तरका नेतालाई नक्कली कार्यकर्ता संग सावधान रहन अनुरोध गरेका छन् ।वडा इकाई सभापति कान्ताप्रसाद यादवको सभापतित्व एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद याेगेन्द्र चाैधरी,महासमिति सदस्य जानकीलाल बस्नेत,मधु न्यौपाने,प्रदीपराज शर्मा,क्षेत्र नम्बर १ […]
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने भएको छ । देउखुरीको राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै सो कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो । प्रदेश राजधानी भएपछि […]