
lnp
Jns
Lks
Asb
Rgp
Pbu
Ggp
Sgp
Lnp
Dbs
Ggp
ksb
Dus
Rgp
Rgp
Rgp
Usb
दाङ । महान्याधिवक्ताको कार्यालयले बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने गलत कार्य रोक्न सबै सरोकारवाला मन्त्रालय मार्फत स्थानीय तहहरुलाई निर्देशन दिएको छ । बलात्कारजस्ता जघन्य अपराध मिलापत्र गराउन जनप्रतिनिधि नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला महान्याधिवक्ताको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न निर्देशन दिएको […]
काठमाडौँ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य […]
दाङ । नेपालीहरुको महान् पर्व दशैँ भित्रिए सँगै दाङमा सुरक्षा व्यवस्थालाई बलियो बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यले वर्तमान अवस्थामा आम नागरिक विजया दशमी र कोरोना कहरको बिचमा रहेकाले सामाजिक सुरक्षा, नागरिक जिवनको सुरक्षालाई ध्यानमा राखी सरकारको तर्फबाट चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागु गरिएको बताए । चाडपर्वको समयमा कुनै पनि अपराधिक […]
दाङ । कारागार शाखा तुलसीपुरमा एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनु भयो । ४५९ जना कैदी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको हो । शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमश बढ्दै एक सय जनामा लागेको थियो । सिकिस्त भए […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ४ हजार ४९९ संक्रमित थपिएका हुन्। योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। आज देशभर ४६ हजार ६९१ […]
सल्यान । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि […]
दाङ । दाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ६ सय नजिक पुगेको छ । जिल्लाका १० स्थानीय तहमा अहिले ५९८ जना सक्रिय संक्रमित रहेको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ । दश पालिकामध्ये सबैभन्दा धेरै घोराहीमा सक्रिय संक्रमितको संख्या रहेको छ । घोराहीमा २५८ जना सक्रिय […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीलाई बिदाई र नव प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा बिदाई गरिएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कर्मचारी भएर राज्यको सिन्दुर लगाइ […]
काठमाडाै । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय […]
दाङ । धनगडीमा २ जना प्रहरीको हत्या अभियुक्त ७ जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेका ७ जनालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे रोहित राना, वर्ष २० को राजेन्द्र राना,वर्ष ३० कोे सुरेश राना, […]