अखिल नेपाल किसान महासंघ (ALFA) दाङद्वारा प्रधानमन्त्रीलाई मागपत्र

दाङ । किसानका तत्कालिन र दिर्घकालिन समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै अखिल नेपाल किसान महासंघ (ALFA) दाङले प्रधानमन्त्रि केपि शर्मा ओलीलाई मागपत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चा निकट किसान महासँघ दाङले दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मार्फत बिहीबार प्रधानमन्त्रीलाई माग पत्र बुझाएको हो । बाली लगाउनु भन्दा पहिले किसानलाई मल र […]

राजपुर गाउँपालिका बजार अनुगमन समिति द्वारा बजारको अनुगमन

दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय बजार अनुगमन समितिद्वारा बिहीबार वडा नम्बर ५ जंग्रहवामा रहेको बजारहरुको अनुगमन गरेको छ ।चाडपर्वलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन अनुसार राजपुर गाउँपालिका स्तरीय बजार अनुगमन समितिका संयोजक धनपती देवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमन कार्यमा धेरै जस्तो पसलहरुको दर्ता रिनु फेल,सामानको म्याद अवधि गुज्रिएको,पसल दर्ता नभएर संचालनमा […]

क्यान्सर पीडित सहयोग समाज दाङद्वारा ६९ हजार बढी,पीडित श्रेष्ठलाई सहयोग

दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल र अन्तर्राष्ट्रिय समन्वय समिति विदेश विभागको संयुक्त सहकार्य एवं समन्वयमा मांसपेशी शाेष रोगको पीडित सीयोना श्रेष्ठलाई उपचारको लागि ६९ हजार,दुई सय,१ रुपैया संस्थाले सहयोग गरेको छ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रिय समन्वय समिति संरक्षक दिपेन्द्र घर्ती मगरको संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका […]

दाङमा चितुवाको छाला र अफिम सहित दुई जना पक्राउ

दाङ । प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा […]

काठमाडौंमा फेरि भुकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ ।

दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा,३ जनको मृत्यु

दाङ । देउखुरीकाे माैरीघाटमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा मंगलबार राती ७:२५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक एक […]

दाङ राजपुर-२ का नरबहादुर कार्कीद्वारा क्वारेन्टाइनभत्ता नलिने घोषणा

दाङ । राजपुर गाउँपालिका वर्डा नम्बर २ मा रहेको जनज्योती माविको अस्थायी क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्य राजपुर गाउँपालिका वडा नम्बर २ निवासी नर बहादुर कार्कीले क्वारेन्टाइन बैठकभत्ता बाफत आफ्नो नाममा छुट्याईएको जम्मा २४,०९० (चौबीस हजार,नब्बे रुपैया) नलिने घोषणा गर्नु भएको छ । बिस्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को रोकथामको सिलसिलामा राजपुरको जनज्योति माबी […]

छायाँ नेपालद्वारा गौरी शंकर माविलाई ३ कोठे भवन हस्तान्तरण

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित गौरी शंकर माध्यमिक विद्यालयलाई छायाँ नेपालद्वारा पक्की ३ कोठे भवन निर्माण गरि हस्तान्तरण गरेको छ । गत वर्षको साउन ११ गते आएको बाढीले सो विद्यालयको भवन भत्काएको थियो । पूर्वाधार पर्याप्त नरहेको विद्यालयको भवन भत्किए पछि विद्यार्थीलाई पढाउने समस्या भई रहेको बेला सहज रुपमा शिक्षा […]

दाङको राजपुरमा कांग्रेसको वडा कार्यालय उद्घाटन

दाङ । नेपाली काग्रेसले राजपुर गाउपालिका वडा नं. ६ मा वडा कार्यलयको उदघाटन भएकोको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा सभापति अर्जुन भण्डारीको अध्यक्षता तथा कांग्रेसका क्षेत्रीय सदस्य कृष्ण बहादुर बस्नेतको प्रमुख आथित्यतामा वडा कार्यालयको उदघाटन गरिएको हो । साथै उक्त कार्यक्रममा नेपाली कांग्रेसको १३ सदस्यीय वडा समिति समेत गठन गरिएको छ […]

दाङ-लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा पहिलो रेकर्डिङ स्टुडियो

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा बुधवार देखि पहिलो रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कान्छी रोडमा महोत्तरी बर्दिवास स्थायी घर भएका आर एस शर्माले आर एस रेकर्डिङ स्टुडियो” संचालनमा ल्याउनु भएको हो । यो नै देउखुरी उपत्यकाको पहिलो रेकर्डिङ स्टुडियो हो । स्टुडियोको बुधवार एक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]