
Jsbg-7
Pbu
Msbg-2
Usbl-7
Gsbr-6
Gsbg-3
Rksr-7
Jsbr-3
ksbl-7
Csbg-7
काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनेको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ । त्यस्तै ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ । चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले यस वर्ष किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । गाउँपालिकाले बिहीबारदेखि गहुँको बीउ वितरण कार्य प्रारम्भ गरेको हो । यस वर्ष कुल २ सय १ क्विन्टल (२० हजार १ सय किलो) गहुँको बीउ किसानहरूलाई वितरण गरिने गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । त्यस्तै अध्यक्ष […]
काठमाडौँ । आज पनि स्वास्थ्य सेवा विभागले बालबालिकालाई भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ । यस्तै राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो । अर्को चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जलवायु अनुकूलनका कार्यक्रम मार्फत स्थानीय समुदायमा प्रत्यक्ष रोजगारीका अवसर सृजना गर्न सकिने बताएका छन् । कलाइम एडप्ट संस्थाको आयोजनामा तथा इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटको सहकार्यमा बिहीबार राप्ती गाउँपालिकाकाे हल मसुरियामा आयोजित “जलवायु कार्यमा प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक छलफल कार्यक्रममा अध्यक्ष विष्टले जलवायु संकटलाई चुनौती मात्र […]
रौतहट । रौतहट प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ११ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दाका कैदी चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा १९ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि बिहीबारदेखि जेब्रा क्रसिङ बनाउन सुरु गरेको छ । यस वर्षको देउसीभैलाबाट खर्च कटाएर बचेको रकमको ५० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने रकमबाट संस्थाले पहिलो काम सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउन सुरु गरेको हो । सो संस्थाले भालुवाङ– प्युठान सडक खण्ड […]
काठमाडौं । अबदेखि स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड)स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरुबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरु […]
दाङ । पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणको लक्ष्यसहित देउखुरीको राप्ती गाउँपालिकाले ‘सरसफाइ डिजिटल अवार्ड’ सञ्चालन गर्ने भएको छ । फोहोर व्यवस्थापनमा सुधार ल्याउने,प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार सूचना प्रकाशित गर्दै कार्यक्रमको घोषणा गरिएको हो । कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका स्थानीय,विद्यार्थी,युवा, महिला समूह तथा समुदायका सराेकारवाला व्यक्ति वा समूहहरुले सरसफाइ सम्बन्धी गतिविधि तथा […]
दाङ । राप्ती आँखा अस्पतालले कर्णाली प्रदेशको रुकुम पश्चिमका पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम दिएको छ । नेपाल नेत्रज्योति संघ तथा राप्ती आँखा अस्पतालको आयोजना एवम् एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा रुकुम पश्चिममा क्रियासील पत्रकारहरुलाई बिहीबार एकदिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको हो । नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको तालिम कार्यक्रममा […]
काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर अपराह्न स्वदेश फर्किने भएका छन् । त्यस्तै राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको क्रममा विभिन्न उच्चस्तरका भेटवार्ता पनि भएका थिए । यस्तै सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको […]