
Msbg-2
Pbu
Gsbg-3
Jsbg-7
Rksr-7
Jsbr-3
Gsbr-6
Csbg-7
Usbl-7
ksbl-7
काभ्रेपलान्चोक । काभ्रेमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर–४,ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार २ सय […]
काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले ३० अर्ब निक्षेप तान्दैछ । दशैँ तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि बोलकबोल मार्फत निक्षेप तान्न लागेको हो । त्यस्तै अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र […]
चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका वडा नम्बर –८,चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति १२ बजेतिर ठक्कर दिएको हो । त्यस्तै […]
दाङ । देउखुरी उद्योग वाणिज्य संघको २२ औँ वार्षिक साधारण सभा शनिबार लमहीमा सम्पन्न भएको छ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजँग सिँह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन भएको सभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले देउखुरी उद्योग वाणिज्य संघको टिमले उद्योग तथा व्यवसायीकहरुको हितमा अत्यन्तै अनुभुति […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आगामी कार्तिक २८ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण प्रदान गरेको छ । ट्राफिक प्रहरी कार्यालय दाङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ तथा नेपाल जुनियर रेडक्रसको संयुक्त आयोजनामा दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको भानु मा.वि. प्रसढुवामा जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु गरि ११५ जनालाई ट्राफिक सम्बन्धि […]
दाङ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत लमही अस्पतालको अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र निक सायमन इन्स्टिच्युटको संयुक्त टोलीले गरेको मूल्यांकनमा लमही अस्पतालले ५९ प्रतिशत अंक प्राप्त गरेको हो । कार्यक्रममा अस्पतालको स्वास्थ्य सेवा गुणस्तर, उपलब्ध सेवा–सुविधा, स्रोत साधनको प्रयोग र व्यवस्थापन प्रणालीबारे विस्तृत समिक्षा गरिएको […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर –४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए । राष्ट्रव्यापी रुपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको […]
काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी गएको शुक्रबार रातिदेखि शनिबार बिहानसम्म १० जनाको मृत्यु भएको छ। त्यस्तै महोत्तरी: बलवा नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय सुरेन्द्र झाको मृत्यु भएको छ । ललितपुर: महानगरपालिका-१५ खुमलटारमा बसले स्कुटरलाई ठक्कर दिँदा गोदावरीका ३० वर्षीय रोहित श्रेष्ठको मृत्यु भएको छ। बस चालकलाई […]
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा […]