
Usb
Ssb
Ppu
Ksb
Tgp
Ksb
Gsb
Ssb
Bsn
Rks
Rsb
Ksb
jsb
Csb
Nsb

Tsb
Gsb
Usb
Hl1
Ssb

Rgu
ptl
Nps
काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर अपराह्न स्वदेश फर्किने भएका छन् ।
त्यस्तै राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको क्रममा विभिन्न उच्चस्तरका भेटवार्ता पनि भएका थिए ।
यस्तै सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि पौडेलले सम्बोधन गरेका थिए । रासस
