
Ppu
Rks
Gsb
Ssb
Ssb
Nsb
Ksb
Ksb
Rsb
Usb
Ksb
Tgp
Bsn
Csb
सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू, भारत सरकार, नयाँ दिल्ली, भारत, नमस्कार ! मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आपनो अति नै व्यस्त कार्यतालिकाकोबावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । नेपाल र भारत सरकार शताब्दियौं देखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समय देखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबितित नै छ। प्रधानमन्त्रीज्यू, म यहाँलाई स्मरण गराउन चाहन्छु कि , नेपाल भ्रमणको बेला संसदमा सम्बोंधन गर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो। उक्त समयमा नेपाल र भारत पहिले देखि कै भाई – भाई को सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र विहावारी का सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो। साथै उक्त भ्रमणको समय यहाँको बौधिकताको बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँ को स्वागत र बिदाई मा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन्। प्रधानमन्त्रीज्यू, नेपालले नै आफ्ना हजारौ बहादुर जनतालाई भारतमा संकट नहोस भनि भारतीय सेनामा भर्ति गर्न पठाई रहदाको अवस्थामा भारतद्वारा नै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो […]
प्युठान । सरकारले लकडाउनको घोषणा गरेको करिब दुई महिना पुग्नै लाग्दा प्युठानका बाटाहरु सुनसान बनेको छन। जिल्लाका सबै व्यापार–व्यवसाय ठप्प छन् । तर, लकडाउनको मौकामा सडक विभागले भने धमाधम सडक कालोपत्रे गरिरहेको छ । विभागले प्युठानको स्वर्गद्वारी नगरपालिका क्षेत्रमा धमाधम कालोपत्रे गरिरहेको छ । सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले भिङ्ग्री देखी पर्यटकीय तथा धार्मिकस्थल […]
सलिम अन्सारी । प्यूठान नगरपालिका ४ का डालबहादुर थापामगरको उमेर ७९ बर्ष पुुुगिसक्यो । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन। तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका भेटिन्छन।भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्। नेपाल एकिकरण हुनुअघि प्युठान राज्यमा तत्कालीन चन्दवंशी राजाहरुको रजगज थियो। राजधानी थियो यहि भित्रीकोट राज्य, यो चौबीसे […]
चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले( कोभिड १९) बिश्वब्यापी रुपमा आफ्नो सन्जाल फैलाइरहे पनि बिस्वका सबै मुलुकहरु अहिलेसम्म त्यस्को रोकथाममा कामयाबी हुन सकिरहेको स्थिती छैन । यतिखेर बिश्वका ब्यस्त रहने शहरहरुसमेत प्रत्यक्ष वा परोक्ष रुपमा बन्दको अबस्थामा छन। मानिसको उपस्थिति सडक, बजार तथा ब्यापारिक ठाउहरुमा नगन्य मात्रामा देखिन्छ । बिभिन्न देशले आ आफ्नै रणनिती […]
दाङ । लमही नगरपालिका वडा नम्बर २ रनियापुर निवासी ओम प्रकाश चौधरी दैनिक अरुको मजदुरी गरेर परिवार पाल्दै आईरहेका छन् ।उनी २ बर्ष अघि बिदेशमा पनि सोचेजस्तो आम्दानी नभएपछी घर फर्किएका हुन् । उनका २ छोराछोरी गरि ४ जनाको परिवार छ । दैनिक मजदुर गरेर पेट पाल्ने चौधरीको परिवारलाई त ‘लकडाउन’ निल्नु न अोकल्नु भयो […]
गुल्मी । मौसमी पल अनुसार काफल पनि एक स्वादिलो फल हो । यस फलको बारेमा कलाकारहरु पनि गीत लेखेका थिए । काफलको बारेमा लेखिएको गीत ‘बनको काफल बनकै चरीलाई’ यसवर्ष गीतमा भनेजस्तै भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न लक डाउनले गर्दा साच्चै नै बनको कफल बनको चरीलाई भएको छ । काफल टिपेर […]
धार्मिक र ऐतिहासिक रुपमा नेपाल र भारत बिच साइनो जोडिएको छ । त्यही मित्रताको सम्बन्ध भित्र गुम्सिएका बिस्तारबादी षड्यन्त्रका शृङ्खला धेरै पहिलेबाट नै जारी थिए। आधुनिक नेपालको निर्माण हुँदै गर्दा भारतमा ब्यापारी बनेर छिरेका अंग्रेज़हरु भारतलाई इष्ट इन्डिया कम्पनीको गुलाम बनाउदै आफ्नो उपनिबेशी पखेटा भारत भर फिजारिरहेका थिए। नेपाल निर्माण हुदाको बखत बाटै दक्षिणका शासकहरुबाट […]
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय सीमामा फसिरहेका नेपालीलाई नेपाल ल्याउन थालेको छ । लकडाउनका कारण रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा फसिरहेका नेपालीलाई नेपाल ल्याइएको हो । वुधबार सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले ५ सय १० जना नेपालीलाई ल्याएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका प्रमुख […]
काठमाडौं । नेपाल एकै दिन थप ५७ जनामा कोरोना भाइरस (कोभिडि-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देहि, बारा र पर्सा जिल्लामा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तुमा ८ जना, रुपन्देहिमा […]