दाङमा खोलाबाट नियम विपरित उत्खनन् गर्ने स्क्याभेटर र टिप्पर नियन्त्रणमा

दाङ । दाङ-देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८ नम्बरको टिप्पर तथा बा २ क २९९५ नम्बरको स्काभेटरलाई नियम विपरीत उत्खनन गरिरहेको समयमा नियन्त्रणमा लिइएको हो । आफू […]

भोलिदेखि सरकारी कार्यालयमा दुईसिफ्टको व्यवस्था अन्त्य

काठमाडौं।सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनु भयो । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उहाँले बताउनु भयो । हाल विहान […]

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको स्रोत बताएको छ । गत वैशाख […]

प्युठानमा आईसोलेसन सेन्टर संचालनमा ढिलाई, संक्रमितलाई सकस

प्युठान। प्युठानमा आवास्यक आईसोलेशन सेन्टर नहुँदा समस्या भएको छ।कोरोना संक्रमितको उपचारका लागि ब्यबस्थित आईसोलेशन नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको हो । जिल्ला बिपद ब्याबस्थापन समिति प्युठानले ३ हप्ता अघि गरेको निर्णय अनुसार बिजुवार स्थित फोर्टिनाईन टेक्निकल कलेजमा ८ बेडको आईसोलेशन तयार गरिए पनि संचालनमा आउन सकेको छैन। जिल्ला अस्पताल प्युठानले आईसोलेशनमा आवास्यक […]

प्युठानमा बर्खे धान रोप्ने चटारो

प्युठान। प्युठान नगरपालिका वडा नंवर ४ कि पुजा साप्कोटा खेतका गह्रामा धान रोप्दै थिईन, केही महिलाहरु धानको बीउ काड्दै थिए । केही पुरुषहरुलाई भने ‘बाउसे’ गर्नमै ठिक्क थियो । झरीको प्रवाह बिनै किसानहरु आफ्नै सुरमा खेतको कुनाकाप्चा सम्याउने, बेर्ना पुर्‍याउने, धान रोप्ने काममा ब्यस्त देखिन्थे । झिमरुक तटीय क्षेत्रहरुमा हिजोआज कृषकहरुले सामूहिक रुपमा धान रोपाइँँ […]

नेपाल मै पहिलो पटक पंगास (वैखी) माछाको भुरा उत्पादन

कपिलवस्तु। पंगास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहँुदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो । पहिलो पटकमा पाँच÷छ लाख भुरा उत्पादन भएको सो […]

असिनाले गहुँ, फौजी किराले मकै सिध्यायो

प्यूठान । प्यूठानका किसानलाई अमेरिकन फौजी किराको प्रकोपबाट बाली जोगाउन गाह्रो भएको छ।मकैको बोट हुर्कन थालेसँगै फौजी किराले सताउन थालेपछी । जिल्लाका किसान छट्पटीमा छन । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरिरहेको नौबहिनी २ लिघाका कृषक दुज बहादुर घर्ति मगरले बताए। ‘ मकैको बिरुवा […]

प्यूठान प्रवेश गर्न सीमामा २४ सै घण्टा युवा परिचालन

प्यूठान । सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ ( प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन् । स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन् । संबन्धित गाउँपालिकासंग समन्वय […]

तपाईंको स्थानीय तहले कति पायो बजेट ? (विवरणसहित)

प्युठान। आगामी आर्थिक वर्षको लागि प्यूठानका स्थानीय तहले २ अर्व ६९ करोड १९ लाख रुपैयाँ बजेट पाएका छन् । संघिय सरकारले जिल्लाका नौ वटै स्थानिय तहलाई वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाड र सशर्त अनुदान बापत सो बजेट बिनियोजन गरेको हो। वित्तीय समानीकरणतर्फ प्राप्त बजेटलाई स्थानीय तहहरूले आफ्नो आवश्यकताअनुसार बजेट निर्माण गरी खर्च गर्नेछन् भने सशर्त […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]