
Sds
Gisld
Mbdvs
mbd
Anm
Gmk
Ksm
Pbu
Rbs

Wsp
Vor
Ggd
Ksm
Bbu
Bbbpu
Rgu
Rgs
Asm
Tsm
Pvg
Gst
Rgu
Sls
Hal
Ssm
Rsb
nsb
Sbs

Abd
sab
Jmb
Jmb
Syp
bbt
Rmb
Gsb
Mks
Bml
Ptm
Rpp
Pls
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय सीमामा फसिरहेका नेपालीलाई नेपाल ल्याउन थालेको छ ।
लकडाउनका कारण रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा फसिरहेका नेपालीलाई नेपाल ल्याइएको हो । वुधबार सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले ५ सय १० जना नेपालीलाई ल्याएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका प्रमुख उपप्रमुखहरु उनीहरुलाई लिन बस लिएर बेलहिया पुगेका थिए ।
भारतीय क्वारेन्टाइनमा एक महिना बढी समय बिताएका नेपालीलाई नेपाल ल्याउन थालिएको बताईएको छ । उनीहरु नेपाल आएपछि पनि चौध दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।कोरोना परीक्षण पछि मात्र उनिहरु आफ्नो गृह जिल्ला जाने छन् ।
रुपन्देहीका सीमामा १६ सय नेपालीमध्ये १२ सयले क्वारेन्टाइनको अवधि पुरा गरेकोले ल्याउनु पर्ने जनाएको छ ।
