धनगडीमा २ प्रहरीको हत्या गर्ने ७ जनालाई प्रहरीद्वारा सार्वजनिक

दाङ । धनगडीमा २ जना प्रहरीको हत्या अभियुक्त ७ जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेका ७ जनालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे रोहित राना, वर्ष २० को राजेन्द्र राना,वर्ष ३० कोे सुरेश राना, […]

दाङ साधारण नमुना माध्यमिक विद्यालयको १० औं भेला सम्पन्न,अध्यक्षमा चौधरी

दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमुना माध्यमिक विद्यालयको १० औं अभिभावक भेला सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सो विद्यालयमा ल्याब कक्ष स्थापना […]

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना पुष्टि

रुपन्देही । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराउनुभयो […]

वीरगन्जमा प्रहरीद्वारा २२ किलो भन्दा बढी अवैध सुन बरामद

काठमाडौं । पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा […]

दाङ-विभेद हटाउन जनता आवास मार्फत पक्कि घर हस्तान्तरण

दाङ । देउखुरीको लमही नगरपालिका वडा नं.९ रिहारमा जनता आवास मार्फत निर्माण भएको पक्कि घर शसिला विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले घरको साँचो विश्वकर्मालाई हस्तान्तरण गर्दै घर धनी र परिवारका सदस्यलाई सम्मान गर्नु भयो । सधैं कार्यक्रममा प्रमुख अतिथि र अतिथिलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम राखिन्छ । तर,जनता […]

काठमाडौं-नवनियुक्त तीन जना मन्त्रीले बिहीबार लिए शपथ

काठमाडौँ– नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन जनाले राष्ट्रपति निवासमा आयोजित विशेष समारोहकाबीच सपथ लिउनु भएको छ । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल,कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको […]

काठमाडौं-मन्त्रीपरिषद हेरफेर,अर्थमन्त्रीसहित ३ जना मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्नु भएको छ । १२ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल,सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको हो । उपप्रधान […]

दाङ-जिल्ला प्रशासन कार्यालयमा दाेस्राे पटक ५ दिनका लागि सिल

दाङ । एक जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङमा दाेस्राे पटक ५ दिनका लागि सिल गरिएको छ । आइतबार २५ गतेदेखि शुक्रबार ३० गतेसम्म कार्यालय सिल गरिएको प्रशासकीय अधिकृत धर्मराज शर्माले जानकारी दिनु भएको हो । अन्य केही कर्मचारीको पनि कोरोना परिक्षणका लागि पठाइएकाले शान्ति सुरक्षा,मुद्दा लगायत अत्यावसयक सेवा बाहेक अन्य सेवा भने […]

दाङ-तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष न्यौपानेको निधन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार निधन भएको हो । उहाँको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]