
Rbs
Ratbs
Jsbus
Amb
Gsbus
Gsl
Ssbus
Bksbus5
Csbus
Ddhbs
dsbus
Nssbus7
gms
Pbu

Bbbpu
Sls
Asm
Ggd
Vor
Pvg
Rgu
Wsp
Rgu
Tsm
Bbu
Rsb
Ssm
Rgs
nsb
Hal
Gst
Sbs
Ksm

Rmb
Abd
Syp
Jmb
Gsb
Bml
Rpp
bbt
Jmb
sab
Ptm
Pls
Mks
दाङ । धनगडीमा २ जना प्रहरीको हत्या अभियुक्त ७ जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेका ७ जनालाई सार्वजनिक गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे रोहित राना, वर्ष २० को राजेन्द्र राना,वर्ष ३० कोे सुरेश राना, वर्ष २५ को राजकुमार राना,वर्ष २२ को रामनिवास राना,वर्ष २९ को दलराम राना र वर्ष २५ को राम गोपाल रानालाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरूका विरूद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको बताएको छ । शनिबार दूई प्रहरीको हत्या भएको थियो । मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेका तस्करहरूको समूहलाई नियन्त्रणमा लिन प्रयास गरेको हुँदा उनीहरुको हत्या गरेको पक्राउ परेकाहरु बयान गरेका छन् ।
