
Gfs
Lnp
Pes
pku
Pbu
Ggp
Djs
Rgp
Rgp1
Ses
Srbpu
Unsku
Sgr
cjs

Sbs
Rgs
Rgu
Bbbpu
Bbu
Ggd
Hal
Asm
Ksm
Tsm
Pvg
Sls
nsb
Vor
Ssm
Gst
Wsp
Rgu
Rsb

sab
bbt
Rmb
Gsb
Abd
Syp
Pls
Jmb
Rpp
Bml
Jmb
Ptm
Mks
काठमाडौँ । पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन्।
त्यस्तै नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्।
