
Pes
pku
Rgp1
Ggp
Djs
Srbpu
Lnp
cjs
Sgr
Unsku
Rgp
Ses
Gfs
Pbu

Gst
Bbbpu
Asm
Hal
Rsb
Rgu
Sls
Bbu
Rgu
Vor
Wsp
Tsm
Sbs
Ksm
Pvg
Ggd
Ssm
Rgs
nsb

Jmb
Syp
Rmb
Bml
Rpp
sab
Ptm
Mks
Jmb
Gsb
Pls
Abd
bbt
काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवारीकाे घाेषणा गर्दै कार्यरत ग्यालेक्सी फाेरके टेलिभिजनबाट बिदा भएका छन।
राष्ट्रिय राजनीतिमा जानका बिहीबार टेलिभिजन कार्यालयमै भएको कर्मचारीहरु बिचकाे समसामयिक कुराकानी संगै कर्मचारी टिमले विदाई कार्यक्रम मार्फत शुभकामना दिदै बिदाई गरेकाे छ।
त्यस्तै विदाई कार्यक्रममा बाेल्दै लामिछानेले अब ३ बजे पश्चात कुनै पनि बेला आफनै फेसबुक लाईभ मार्फत यस बिषयको औपचारिक जानकारी गराउने र आज साँझ आफू देखिने सिधा कुराको अन्तिम कार्यक्रम मार्फत आफ्ना सहकर्मी युवराज कडेललाई सिधा कुरा सञ्चालनको जिम्मेवारी हस्तान्तरण गर्ने समेत बताए छन् ।
यस्तै उनले संघीय निर्वाचनमा काठमाडौँको कुनै पनि निर्वाचन क्षेत्रबाट स्वतन्त्र चुनाव लड्ने बताए पनि एकिन भने खुलाएका छैनन। स्राेतका अनुसार उनी काठमाडौ क्षेत्र नं.२ वा ५ बाट लडने तयारी गरेका छन् ।
