
sks
Asm
Ppu
Rg-9
gms
Sys
Ddh
Bpb
jms
smb
Ssbus
jmb
Rus
Gsbus

Ln2
Ln9
Ssb
Ln1
Gsb
cks
Ln7
Dps
Gg5
bml
Tsb
kbs
Ln8
Ln3
Sbs
Gg1
Hl1
bmj
Usb
Asm

Snk
Sbs
Gg3
Rgu
Gjl
Gg6
Gg2
ptl
Sab
Jpb
Bpb
Ksb
Rss
Jab
Gg4
Sml
Nps
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ ।
त्यस्तै यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन् ।
यस्तै यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि उठाउने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ ।
