
Jns
Rgp
Ggp
Rgp
Dbs
lnp
Usb
Rgp
Sgp
ksb
Lnp
Dus
Lks
Asb
Rgp
Ggp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ र ०८२ का लागि ६७ करोड ३७ लाख २७ हजार बराबरको बजेट सोमबार सार्वजनिक गरेको छ । गढवा गाउँपालिकाको १५ औं अधिबेशनको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गरेका हुन् । शिक्षा, स्वास्थ्य,कृषि र रोजगार,समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ […]
दाङ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै ६९ करोड बजेट प्रस्तुत गरेको छ । बजेटलाई आइतबार पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले प्रस्तुत गरेकी हुन् । गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनबाट गत बर्ष भन्दा यो वर्ष २ करोड ८३ लाखले बजेट बढेर आएको हो । गत बर्ष ६५ करोड ७६ लाखको बिनियोजन गरिएको […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । त्यस्तै मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल […]
काठमाडौँ । अबदेखि स्वदेशमै सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीको छपाइ गर्न कानुनी बाटो खुलेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक,२०८१ प्रतिनिधि सभाबाट पारित भएसँगै नागरिकता,राष्ट्रिय परिचयपत्र,राहदानी,बैंक नोट,अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र नेपालमै छाप्न मिल्ने भएको हो । त्यस्तै राष्ट्रिय सभामा दर्ता भएको विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव गरेको विधेयकलाई […]
मकवानपुर । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम […]
काठमाडौं । भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि उनको नेटवर्थ बढेको हो । मिडिया रिपोर्टका अनुसार गौतम अदानीको नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ […]
काठमाडौं । नेपाल सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ […]
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा यो कार्यक्रमको बजेट बढाएर स्थानीय तहमार्फत खर्च गर्ने मन्त्रालयले जनाएको छ । चालु आव २०८०/८१ मा कार्यक्रम स्थगित गरेर छुट्याइएको बजेट जाजरकोट भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निर्माणमा खर्च गर्ने निर्णय पनि मन्त्रालयले […]
दाङ । नारायणपुरस्थित सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् । त्यस्तै कार्यक्रममा बाेल्दै […]
दाङ । देउखुरीको गढवा गाउँपालिका भिटा परियोजनाद्वारा गठित विभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको अग्नि पीडितलाई शनिबार हस्तान्तरण गरिएको छ। भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै वडाबाट संकलन गरिएको सहयोग रकम ४५ हजार २ सय २५ रुपैयाँ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र वडा नम्बर […]